थरुहट राष्ट्रिय युवा संयोजकमा सिताराम

धनगढी, १ मंसिर । थरुहट थारुवान राष्ट्रिय युवा शक्तिको संयोजकमा सिताराम चौधरी (बर्दिया) चयन भएका छन् । कावासोती नगरपालिका १० चिलाहा...पुरा पढ्नुहोस

हरियाली वन बनाउने अभियानमा तालिगडा गाउँ

कैलाली, २९ कात्तिक । डडेल्धुराको परशुराम नगरपालिका–६ को तालिगडा गाउँ हरियाली वन बनाउने अभियानमा जुटेको छ । यो गाउँ चुरेसँगै जोडिएको...पुरा पढ्नुहोस

बेस कैलालीले किशोरीहरुलाई घरमै प्याड बनाउने तरिका सिकाउदै

कैलाली, २७ कात्तिक । सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग परियोजना अन्तर्गत अतिरिक्त क्रियाकलापमा  किशोरीहरुलाई घरमै प्याड बनाउन सक्ने तरिका सिकाइरहेको छ । व्याकवर्ड...पुरा पढ्नुहोस

रामारोशनमा गालीबेजतीको मुद्धा बढ्दोः उपाध्यक्ष

कैलाली, २७ कात्तिक । अछाम जिल्लाको रामारोशन गाउँपालिकामा एक वर्षमा १५ वटा मुद्धा गालीबेजती तथा कुटपिटको रहेको तथ्यांक छ । गाउँपालिको...पुरा पढ्नुहोस

सुदूरपश्चिममा भव्य जात्रा ‘देहिजाँत’

डडेल्धुरा, २६ कार्तिक । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज भव्य मेला लागेको छ । स्थानीय भाषामा ‘देहिजाँत’ को रुपमा...पुरा पढ्नुहोस

पार्टीको निर्देशनपछि राज्यमन्त्री रावलको राजिनामा

धनगढी, २४ कार्तिक । कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको करोडौं मूल्यको सेयर किनबेचमा ठगी र कागज कीर्ते आरोप लागेपछि सुदूरपश्चिम प्रदेश...पुरा पढ्नुहोस

आहा ! रामारोशन, स्वर्ग जस्तै तर संरक्षणको अभाव

कैलाली, २१ कात्तिक । ‘पर्यटकीय दृष्टीले स्वर्ग मानिने रामारोशन, मनमोहक दृश्यले सबैको मन प्रफुल्ल बनाउँछ । त्यहाँ पुग्नेहरुको थकान क्षणभरमै मेटिन्छ...पुरा पढ्नुहोस

लिपुलेक भारतीय नक्सामा समेटिएपछि विरोध जुलुस

कैलाली, २० कात्तिक । नेकपाको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयूले विरोध जुलुस निकालेका छन् । नेकपा एमाले पार्टी कार्यालय देखि...पुरा पढ्नुहोस

प्रमुख उप–प्रमुख हाम्रो कुरा सुन्दैनन्ः महिला जनप्रतिनिधि

अछाम, १६ कात्तिक । अछाम बन्नीगढी जयगढ गाउँपालिका र पञ्चदेवल विनायक नगर पालिकाका महिला जनप्रतिनिधिहरुले वडा अध्यक्षदेखि प्रमुख उप–प्रमुखद्धारा आफूहरुको कुरा...पुरा पढ्नुहोस

डोटीमा बस दुर्घटना, ९ महिला सहित ३५ जना घाइते

डोटी,१६ कार्तिक । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुरा जादै गरेको ना ७ ख ६१८१ नम्बरको यात्रुबाहक बस डोटीमा दुर्घटना हुदा ३५ जना घाईते...पुरा पढ्नुहोस

कला क्षेत्र छोडेर फूल खेतीमा हाम फालेका सितलको कथा

कैलाली, ९ कात्तिक । कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरी ‘सितल’ (५०) ले २ वर्ष अगाडीसम्म १० कट्ठा जमिनमा ८/९ क्वीन्टल...पुरा पढ्नुहोस

विश्वकै उत्कृष्टमा नेपालको ‘ध्वाँसे चितुवा संरक्षण प्रस्तावना’ छनोट

काठमाडौं, ६ कात्तिक । नेपालको ध्वाँसे चितुवा संरक्षण प्रस्तावना विश्वकै उत्कृष्टमा छानिएको छ। कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...