थारु इतिहासको नालीबेली ‘मासिन्या दस्तुर’
जल, जमिनसँग अन्यानोश्रित सम्बन्ध भएका थारुहरु आफूलाई प्रकृतिपूजक मान्छन् । औलो पचाएर इतिहास बनाएका थारुहरुलाई सदियौँदेखि मानसपटलमा एक सोझो, इमान्दार, जातिको...पुरा पढ्नुहोस
विकासमा महिला, मजदुरीबाटै परिवार धान्दै
डडेल्धुरा, ५ पुष । विकास निर्माणमा महिलाहरुको कति योगदान छ भन्ने कुराको पात्र बन्दै छन् डडेलधुराबासी महिलाहरु । स्थानीय तह गठनपछि...पुरा पढ्नुहोस
नेपाल भ्रमण वर्ष लक्षित थारु सङ्ग्रहालय खुला गरिँदै
महेन्द्रनगर, ३ पुस । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ भल्कामा रहेको थारु सङ्ग्रहालय...पुरा पढ्नुहोस
सामाजिक सद्भावको लागि भादा महोत्सव, थारु समुदायको पहिचान जोगाउने प्रतिबद्धता
कैलाली, ३ पुस । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले भादा महोत्सव २०७६ सञ्चालन गर्ने भएको छ । ‘संरक्षण...पुरा पढ्नुहोस
एक वर्षमा १ सय १ वटा महिला हिंसाको घटना
धनगढी, २ पुस । कैलाली जिल्लामा एक वर्षको अवधीमा एक सय एक महिला हिंसामा परेको तथ्यांक सार्वजनिक भएको छ । महिला...पुरा पढ्नुहोस
क्रियाशील पत्रकार महिला कैलाली जिल्लाको अध्यक्ष अमिता कुँवर
धनगढी, २ पुस । क्रियाशील पत्रकार महिला कैलाली जिल्लाको अध्यक्षमा अमिता कुँवर चयन भएका छन् । कुँवर दिनेश एफएमका स्टेशन म्यानेजर हुन्...पुरा पढ्नुहोस
‘महिला रोकिए संसार रोकिन्छ’
कैलाली, १ पुस । महिलाको न्यायमा पहुच सञ्जालले ‘महिला रोकिए संसार रोकिन्छ’ भन्ने यथार्थलाई संसारसामु प्रदर्शन गर्न महिलाको विश्वव्यापी हडतालमा एक्येबद्धता...पुरा पढ्नुहोस
माघ विशेषः थारु साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट हुने
कैलाली, १ पुस । थारु सांस्कृतिक तथा झाँकी नाचगान र आपसी भाईचारा साटासाट गर्न हसुलियामा माघ विशेष कार्यक्रम हुने भएको छ...पुरा पढ्नुहोस
हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध
कैलाली, २८ मंसिर । हिमपातले सुदूरपश्चिमको पहाड र तराइ जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडकमा हिउ जमेपछि पहाडी जिल्लाका...पुरा पढ्नुहोस
‘ईन्टरनेटले जीवनशैलीमा परिवर्तनसंगै जोखिमपनि बढाउँछ’
धनगढी, २५ मंसिर । ईन्टरनेटले मान्छेको जीवनशैलीमा परिवर्तन ल्याएपनि त्यसको प्रयोग गर्न नजानेपछि जोखिम बढ्ने खतरा उत्तिकै रहेको बताइएको छ ।...पुरा पढ्नुहोस
दीप प्रज्वालन गरेर लैंगिक हिंसा विरुद्धको १६ अभियान समापन (फोटो फिचर)
कैलाली, २४ मंसिर । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज समापन भएको छ...पुरा पढ्नुहोस
सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु
कैलाली, २० मंसिर । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय सम्मेलनको उदघाटन नेपाल कम्युनिस्ट...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

