लिपुलेक भारतीय नक्सामा समेटिएपछि विरोध जुलुस

कैलाली, २० कात्तिक । नेकपाको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयूले विरोध जुलुस निकालेका छन् । नेकपा एमाले पार्टी कार्यालय देखि...पुरा पढ्नुहोस

प्रमुख उप–प्रमुख हाम्रो कुरा सुन्दैनन्ः महिला जनप्रतिनिधि

अछाम, १६ कात्तिक । अछाम बन्नीगढी जयगढ गाउँपालिका र पञ्चदेवल विनायक नगर पालिकाका महिला जनप्रतिनिधिहरुले वडा अध्यक्षदेखि प्रमुख उप–प्रमुखद्धारा आफूहरुको कुरा...पुरा पढ्नुहोस

डोटीमा बस दुर्घटना, ९ महिला सहित ३५ जना घाइते

डोटी,१६ कार्तिक । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुरा जादै गरेको ना ७ ख ६१८१ नम्बरको यात्रुबाहक बस डोटीमा दुर्घटना हुदा ३५ जना घाईते...पुरा पढ्नुहोस

कला क्षेत्र छोडेर फूल खेतीमा हाम फालेका सितलको कथा

कैलाली, ९ कात्तिक । कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरी ‘सितल’ (५०) ले २ वर्ष अगाडीसम्म १० कट्ठा जमिनमा ८/९ क्वीन्टल...पुरा पढ्नुहोस

विश्वकै उत्कृष्टमा नेपालको ‘ध्वाँसे चितुवा संरक्षण प्रस्तावना’ छनोट

काठमाडौं, ६ कात्तिक । नेपालको ध्वाँसे चितुवा संरक्षण प्रस्तावना विश्वकै उत्कृष्टमा छानिएको छ। कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि...पुरा पढ्नुहोस

‘पत्रकार महिला विभेदकै कारण पेशाबाट पलायन हुनुपर्ने बाध्यता’

कैलाली, ६ कात्तिक । विभिन्न विभेदका कारण पत्रकारिता पेशाबाट पलायन हुनुपर्ने बाध्यता रहेका सुदुरपश्चिम प्रदेशका पत्रकार महिलाहरुले बताएका छन् । धनगढीमा बुधबार...पुरा पढ्नुहोस

कक्षा ६ देखि १२ सम्मको छात्राले पाउँनेछन् निःशुल्क प्याड

धनगढी, ४ कात्तिक । धनगढी उप–महानगरपालिका ४५ वटा सामुदायीक विद्यालयका छात्राहरुले निःशुल्क सेनिटरी प्याड पाउने भएका छन् । कक्षा ६देखि १२...पुरा पढ्नुहोस

टिकापुर घटनाको बहसमाथि उच्च अदालतको सुनुवाई स्थगित

कैलाली, ३ कात्तिक । टीकापुर घटनाको बहसमाथि उच्च अदालत दीपायल आईतबारदेखि सुनुवाई हुने भनिएपनि स्थगित भएको छ । कैलाली जिल्ला अदालतले...पुरा पढ्नुहोस

गरिमा र सिन्दूरी धानले ३ करोड रुपैयाँ क्षति

धनगढी, २ कात्तिक । कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशंकर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै...पुरा पढ्नुहोस

३४ देशको सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट

काठमाडौं, २९ असोज । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम...पुरा पढ्नुहोस

धान पाक्यो, सुदुरपश्चिम प्रदेशमा उत्पादन घट्ने आकलन

कैलाली, २९ असोज । सुदूरपश्चिम प्रदेशमा यो वर्ष धान उत्पादन घट्ने आकलन गरिएको छ । खेतमा धान पाकेर किसानहरुलाई भित्रियाउन हम्य...पुरा पढ्नुहोस

कात्तिक १ गतेदेखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

कैलाली, २४ असोज । सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६/७७...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...