बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी घरपरिवार प्रभावित भएका छन् । पुर्चौडीमा पहिरो...पुरा पढ्नुहोस
हातमा लालपुर्जा, जग्गामा कर्णाली
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा छ। उनी प्रत्येक वर्ष त्यो जग्गाको राजस्वसमेत...पुरा पढ्नुहोस
प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको छ। तर साँधमा बग्ने नदी कसको हो...पुरा पढ्नुहोस
कटानको जोखिममा हौसलपुर झोलुङ्गे पुल
कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल जोखिममा परेको छ । पुलको पश्चिमतर्फको पिल्लर कटानमा...पुरा पढ्नुहोस
महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा पुरुष साथीहरूको तुलनामा करिब पाँच वर्ष बढी...पुरा पढ्नुहोस
ट्रान्सजेन्डर समुदायबाट सदनमा पुग्दा गर्व लाग्योः संसद भूमिका श्रेष्ठ
काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै संसदमा पुगेकी भूमिका श्रेष्ठ चर्चामा छिन् । काठमाडौँ क्षेत्र नम्बर ९ की...पुरा पढ्नुहोस
वन डढेलो : ९० प्रतिशतभन्दा बढी मानवीय लापरवाही
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा दुई हजार २५९ वटा वन डढेलोको घटना...पुरा पढ्नुहोस
थारु समुदायमा भजहरको रौनक
कैलाली । थारु समुदायमा आजभोली भजहरको रौनक छाएको छ । कैलारी गाउँपालिका वडा नं. ९ बेनौली गाउँका महिला बुधबार बिहानैदेखि खुुला...पुरा पढ्नुहोस
मुक्तकमैयाको अधिकारका लागि सरकार प्रतिबद्ध : मन्त्री चौधरी
कञ्चनपुर । कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान...पुरा पढ्नुहोस
सापटी लगेको पैसा फिर्ता नगर्ने व्यक्तिले यी ५ शारीरिक संकेत देखाउँछन्
पैसा सापटी दिने र फिर्ता माग्दा सम्बन्ध बिग्रिने समस्या प्रायः चिनजानका व्यक्तिसँग देखिन्छ। हामी प्रायः चिनजानका व्यक्ति वा आफन्तहरूले कुनै समस्या देखाएर...पुरा पढ्नुहोस
सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको छ । हालसम्म करिब १५ प्रतिशत वन क्षेत्र यसको चपेटामा परिसकेको...पुरा पढ्नुहोस
सरकारी विज्ञापनमा केन्द्रको निर्णय प्रदेशलाई कति बाध्यकारी ?
काठमाडौँ । सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममामात्र सीमित गर्ने संघ सरकारको निर्णयमाथि प्रदेश सरकारले चुनौति दिएका छन् । यसको संकेत...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

