योगदान पु¥याउने युगल जोडीलाई अभिनन्दन
धनगढी,८ कात्तिक । ब्रम्हकुमारी ईश्वरीय बिश्वविद्यालय क्षेत्रीय कार्यालय धनगढीले संस्थामा योगदान पु¥याएका सातयुगल जोडीलाई अभिनन्दन गरेको छ । संस्थामा लागेर निरन्तर २० बर्ष...पुरा पढ्नुहोस
मोहनापूल–अत्तरिया सडक निर्माणमा गुणस्तरीय काम नगरे कारवाही गर्ने : सांसद राना
धनगढी, ८ कात्तिक । कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि राना मोहनापुल–अत्तरिया ६ लेन सडकको अनुगमन गरेका छन्...पुरा पढ्नुहोस
कालिकोट कुपोषणमा सुधार
कालिकोट, ७ कात्तिक । गत आर्थिक बर्षको तुलानामा यो बर्ष कुपोषणको अबस्था घटेको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा...पुरा पढ्नुहोस
१२० अर्ब युआनको लागतमा चिनले बनायो विश्वकै लामो पुल
काठमाडौं, ६ कात्तिक । चीनले विश्वकै लामो पुल बनाएको छ । सो पुल समुन्द्रमा बनाइएको छ । हङकङ, झुहाई मकाउ नामको...पुरा पढ्नुहोस
निर्मला हत्याकाण्ड सेलाउन नपाउदै फेरि अर्की ३ वर्षीय बालिका बलात्कृत
धनगढी, ६ कात्तिक । निर्मला पन्तका बलात्कारी–हत्यारालाई कारवाहीको माग भइरहँदा कञ्चनपुरमा फेरी अर्की बालिका बलात्कारको शिकार भएकी छन् । कञ्चनपुर भीमदत्त नगरपालिका...पुरा पढ्नुहोस
विहानै मुग्लिनमा बस दुर्घटना, टीका लगाउने हिडेका ३ जनाको मृत्यु, २३ घाइते
कात्तिक २, काठमाडौँ । आज विहानै मुग्निलमा बस दुर्घटना भएको छ । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण–मुग्लिन सडकखण्डमा विहानै भएको बस दुर्घटनामा...पुरा पढ्नुहोस
टीकापुर घटनाका थुनुवाहरुलाई दशैं खर्च हस्तान्तरण
धनगढी, २९ असोज । टीकापुर घटनाको अभियोगमा जेल जीवन बिताउदै आइरहेका राजबन्दीहरुलाई दशै खर्च उपलब्ध गराएको छ । थारु कल्याणकारिणी सभाका कार्यबाहक...पुरा पढ्नुहोस
विप्लव माओवादीद्वारा कैलालीको स्थानीय तहहरुमा जनसत्ता घोषणा गर्दै
धनगढी, २९ असोज । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीको स्थानीय तहहरुमा धमाधम आफ्नो जनसत्ता घोषणा गरिरहेको छ...पुरा पढ्नुहोस
क्रियाशील पत्रकार महिलाद्धारा दशैंको शुभकामना
धनगढी, २९ असोज । क्रियाशील पत्रकार महिला कैलाली शाखाले कैलाली विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुसंग दशै, दिपावली र छठको अवसरमा शुभकामना...पुरा पढ्नुहोस
नगर प्रमुख देउवाद्वारा नगरबासीलाई दशैको शुभकामना
मसुरिया, २९ असोज । गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवाले दशै, दिपावली र छठको अवसरमा नगरवासीलाई शुभकामना दिएका। नगरप्रमुख देउवाले विविधता बीचको एकता,...पुरा पढ्नुहोस
बाटो मर्मत गर्न वडा अध्यक्ष केशर आफै खटिए
भजनी, २८ असोज । गाउँसम्म बस पु¥याउन भजनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशर बहादुर बुढा आफै बाटो मर्मतमा...पुरा पढ्नुहोस
थारु पत्रकार संघ नेपालको सातौं साधारणसभा सम्पन्न (घोराही घोषणापत्र सहित)
घोराही, २८ असोज । थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला तथा सातौँ साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले ८ बुँदे दाङ...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

