विषयगत समितिलाई नीति तथा कानूनबारे जानकारी
धनगढी, १६ कात्तिक । दलित महिला अधिकार मञ्च नेपालले स्थानीय तहका विषयगत समितिलाई नीति तथा कानूनबारे जानकारी गराएको छ । मञ्चले स्थानीय...पुरा पढ्नुहोस
किसानद्वारा कृषि सामग्री कम्पनीमा तालाबन्दी
धनगढी, १६ कात्तिक । किसानहरुले मलको बिक्रि वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीमा तालाबन्दी गरेका छन् । रासायनिक...पुरा पढ्नुहोस
यामाहा मिनि मेलामा अन्जु कुश्मीको प्रस्तुति
धनगढी, १६ कात्तिक । श्वेता ट्रेडिङ कन्सर्नले बिहीबार देखि आयोजना गरेको यामाहा मिनि मेलामा थारु कलाकार अन्जु कुश्मीको प्रस्तुति रहेको छ...पुरा पढ्नुहोस
धनगढी, १६ कात्तिक । सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रमा छानबिन गरी प्रतिवेदन बुझाउन टोली परिचालन गरिएको छ । राष्ट्रिय योजना...पुरा पढ्नुहोस
तरकारी बेर्नाबाटै वार्षिक एक लाख अम्दानी
धनगढी, १४ कात्तिक । ‘मेहनत गरे नेपालमै सुन फलाउन सकिन्छ, विदेश ताक्नु पर्दैन ।’ यहि भनाईमा कतिबद्ध भएका छन् कैलारी गाउँपालिकाका एक...पुरा पढ्नुहोस
श्रीमानको उपचारको लागि गुहार माग्दै साहेवनी
धनगढी, १४ कार्तिक । कैलारी गाउँपालिका वडा नं. ६ बनकट्टा गाउँका ३१ वर्षिय अमृत चौधरीको दुबै किड्नी फेल भएर मर्नु न...पुरा पढ्नुहोस
हत्यारा सार्वजनिक गर्न दबाब दिदै परिवारले बुझाए ज्ञापन पत्र
धनगढी, १४ कार्तिक । बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले चाँडो हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरका...पुरा पढ्नुहोस
तीन वर्ष भित्रै पुर्ण सरसफाई युक्त गाउँपालिका बनाउछौं : उपाध्यक्ष सत्गौंवा
हसुलिया, १४ कार्तिक । तीन वर्ष भित्रै कैलारी गाउँपालिकालाई पूर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने बताईएको छ । मंगलबार हसुलियामा भएको गाउँपालिकालाई...पुरा पढ्नुहोस
‘काम गरेर खाँदा बेग्लै मजा आउछ’
धनगढी, १३ कात्तिक । धनगढी उपमहानगरपालिका २ विशालनगरका ५४ वर्षिय भिम रोकाया १८ वर्षदेखि सडक पेटीमा बसेर कामको मजा लिईरहेछन् ।...पुरा पढ्नुहोस
‘गाडी चोरी हुन थालेपछि नियन्त्रणमा लिनु परेको हो’
धनगढी, १३ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीमा रहेको बा.२ झ.२३५४ नम्बरको...पुरा पढ्नुहोस
यामाहा मिनि मेलामा पुरानो बाइकको मूल्यांक न्यूनतम ३० हजार हुने
धनगढी, १३ कार्तिक । शुभ दिपावलीको अवसरमा धनगढीमा यामाहा मिनि मेला सञ्चालन हुने भएको छ । मेलामा जुन सुकै पुरानो बाइकको...पुरा पढ्नुहोस
डोरीमा बाँधियो रामगोपालको जीवन
हसुलिया, १३ कार्तिक । २७ बर्षिय रामगोपाल कठरियाको जीवन डोरीमै बाँधिन बाध्य छ । कैलारी गाउँपालिका–५ पवेराका गोपाल मानसिक सन्तुलन गुमेका...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

