एकै दिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, २४ जेठ । नेपालमा एकै दिन ३२३ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ भने २ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा...पुरा पढ्नुहोस

सुदूरपश्चिममा पाँच दिनसम्म थ्रोट स्वाव संकलन नहुने

धनगढी,२३ जेठ । सुदूरपश्चि प्रदेशमा स्वाब स्टोरेज गर्न आवश्यक पर्ने डिफ्रिजको अभावमा पाँच दिनसम्म थ्रोट स्वाव संकलन स्थगित गरिएको छ । सुदूरपश्चिममा...पुरा पढ्नुहोस

एकैदिन थपिए कोरोनाका ३ सय ३४ संक्रमित, एकको मृत्यू

काठमाडौं, २२ जेठ । नेपालमा एकै दिन ३ सय ३४ जना कोरोनाभाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् भने एक जनाको मृत्यू...पुरा पढ्नुहोस

क्वारेन्टाइनमै दुई शिशु जन्मिए

डोटी, २२ जेठ । डोटीमा दुई महिला एकै दिन क्वारेन्टाइनमा शिशु जन्म दिएकी छन्। दिपायल सिलगढी नगरपालिका २, खातिवडास्थित देवी माविमा...पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमित २३ सय पुग्यो, ९ जनाको मृत्यू

काठमाडौं, २१ जेठ । नेपालमा कोरोनाभाइरस (कोभिड( १९) संक्रमितको संख्या २ हजार ३ सय पुगेका छन् भने ९ जनाको मृत्यू भएको...पुरा पढ्नुहोस

समाचार प्रभाव : महिला क्वारेन्टिनमा महिला सुरक्षाकर्मी नै खटाइयो, खानामा पनि सुधार

धनगढी, २० जेठ । कैलालीको धनगढी उपमहानगरपालिकाले महिला क्वारेन्टिन स्थलमा अबदेखि महिला सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ। सोमबार हिमालखबर र केर्नी न्यूजमा...पुरा पढ्नुहोस

कोरोना अपडेट : सुदूरपश्चिममा २७ जना थपिए, संक्रमितको संख्या ७३ पुग्यो

धनगढी, २० जेठ । सुदूरपश्चिममा आज २७ जना कोरोनाको संक्रमण थपिएका छन् । यो संगै सुदूरपश्चिममा संक्रममितको संख्या ७३ पुगेको छ...पुरा पढ्नुहोस

सामाजिक दूरी कायम कस्ले गर्ने ? (फोटो फिचर)

धनगढी, २० जेठ । धनगढी स्थित अधिकांश बैंकहरु हप्ताको दूई दिन मात्रै खुल्छ । जुन कारण बैंकिंग कारोबार गर्ने ठाउँमा भिडभाड...पुरा पढ्नुहोस

क्वारेन्टिनकालागि गाउँलेहरुबाट तरकारी सहयोग

हसुलिया, २० जेठ । कैलारी गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका लागि गाउघरका स्थानीयले समेत सहयोग गर्न थालेका छन् । विपद्का्े बेला सहयोग गर्नु...पुरा पढ्नुहोस

मुग्लानबाट आएका महिलालाई सेनेटरी प्याड सहित स्वास्थ्य सामाग्री सहयोग

धनगढी, १९ जेठ । मुग्लानबाट आएका महिलाहरुलाई पर्पल फाउन्डेसनले सीमानाकमै सेनेटरी प्याड सहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । फाउन्डेसनमा आवद्ध भएका...पुरा पढ्नुहोस

‘चीन र भारतले असल छीमेकी भन्दा पनि नेपाललाई पर्खाल सम्झनु दुर्भाग्य हो’

काठमाडौं, १९ जेठ । बहुविवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदबाट पास गर्न टुप्पी कसेर लाग्नेहरुविरुद्ध सडकमा उत्रनु...पुरा पढ्नुहोस

प्रदेश सरकारको नीति तथा कार्यक्रम, कोरोना प्रभावितलाई कृषिमा प्रथामिकता (पूर्णपाठ)

कैलाली, १९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रममा कोरोना प्रभावितलाई कृषिमा प्रथामिकता र कृषि ऋण उपलब्ध गराइने बताइएको छ...पुरा पढ्नुहोस

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध...

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...