महिला क्वारेन्टिन : कोरोनाभन्दा मान्छेको त्रास बढी
कैलाली, १९ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका–७ का आरती रावल (२५), दिल्लीबाट ८ जेठमा नेपाल आइपुगेकी हुन् । कष्टकर यात्राको लामो...पुरा पढ्नुहोस
कैलालीमा १४ जनामा कोरोना संक्रमित थपिए
धनगढी, १९ जेठ । सोमबार सुदूरपश्चिममा सोमबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । थपिएका कोरोना संक्रमित मध्ये १४...पुरा पढ्नुहोस
एकैसाथ २० वटा थारू बालकथा बिमोचन
कैलाली, १९ जेठ । कोरोना महामारीका कारण बन्दाबन्दीको अवस्थामा पुस्तक लोकार्पणले अनलाइन भर्सनबाट एकैसाथ २० वटा थारू बालकथा विमोचन गरेको छ...पुरा पढ्नुहोस
भारतबाट फर्केका मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
बाँके, १९ जेठ । भारतबाट फर्केका मजदुरलाई सल्यान पु¥याउन हिँडेको बस बाँकेको अगैयामा दुर्घटना भएको छ । आइतबार राति रोकिराखेको ट्रकमा...पुरा पढ्नुहोस
रुकुम घटनाको दोषीलाई कारबाहीको मागगर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
धनगढी, १८ जेठ । रुकुम पश्चिम घटनाको दोषीलाई कारबाहीको माग गर्दै नागरिक समाज र जातिय संघसंस्थाले ज्ञापन पत्र बुझाएका छन् । आज...पुरा पढ्नुहोस
सीमानाकामा महिलाको सकस : विस्कुटको भरमा यात्रा
धनगढी, १८ जेठ । भारतको मुम्बईबाट तीन दिनको कष्टपुर्ण यात्रा गरेर सीमा नाका पुगेकी अछामकी कमला साँउदको यात्रा भोगाई झनै पीडादायी...पुरा पढ्नुहोस
रुकुम घटना : हराएको सरकार खोज्न दलित पत्रकार संघले दिउँसै मैनबत्ति बाले
धनगढी, १७ जेठ । रुकुम घटनाको विरोधमा कैलालीमा दिउँसै बत्ति बालेर सरकारको खोजी गरेका छन् । पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको...पुरा पढ्नुहोस
कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो, ६ जनाको मृत्यु
काठमाडौं, १६ जेठ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । शुक्रबार १७० जनामा कोरोना संक्रमण...पुरा पढ्नुहोस
बजेट भाषण : थारु समुदायमा देखिएको सिकलसेल रोगको अध्ययन हुने
कैलाली, १६ जेठ । नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट सार्वजनिक गरेको छ । गत वर्षभन्दा करिब ५८ अर्व...पुरा पढ्नुहोस
कमलरी प्रथामा आधारित चलचित्र ‘लावाजुनी’ (भिडियो सहित)
कैलाली, १५ जेठ । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा आधारित चलचित्र ‘लावाजुनी’ युटुवमा रिलिज भएको छ । सञ्चारकर्मी...पुरा पढ्नुहोस
बजेट भाषण : छात्रालाई सेनेटरी प्याड र मध्यामिक तहसम्मको शिक्षा निशुल्क
काठमाडौं, १५ जेठ । सरकारले सरकारी विद्यालयमा अध्यनरत छात्राहरुलाई मध्यामिक तह सम्मको शिक्षा र सेनेटरी प्याड निशुल्क गर्ने बताएको छ ।...पुरा पढ्नुहोस
प्रहरीसंगै बास बसेका युवतिको लाश फेलापरेपछि प्रहरी जवान नियन्त्रणमा
डडेल्धुरा, १५ जेठ । डडेल्धुराको अमरगढी नगरपालिका ८ स्थित रातो गुराँस रिसोर्टमा एक युवति मृत फेला परेपछि हत्या आशंकामा डडेल्धुरा प्रहरीले...पुरा पढ्नुहोस
कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध...
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...
