सामाजिक दूरी कायम कस्ले गर्ने ? (फोटो फिचर)

धनगढी, २० जेठ । धनगढी स्थित अधिकांश बैंकहरु हप्ताको दूई दिन मात्रै खुल्छ । जुन कारण बैंकिंग कारोबार गर्ने ठाउँमा भिडभाड नै हुन्छ । सरकारले बन्दाबन्दीकै अवधिमा सामाजिक दुरी कायम गरेर कारोबार गर्न बैंकिंक क्षेत्र खोल्ने निर्देशन दिएको हो ।

मंगलबार धनगढीको नेपाल बैंक लिमिटेडमा लाईन बसेका सेवाग्रहीहरु