कैलालीमा बजार बिहान ६ देखि साँझ ६ बजेसम्म खोल्न पाईने, जिल्ला भित्र यातायात खुला
धनगढी, १४ असार । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसिएमसी० ले कैलाली जिल्लामा लक डाउन खुकुलो गरेको छ । यद्दपि निषेधाज्ञालाई...पुरा पढ्नुहोस
प्रशासनीक अधिकारीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
धनगढी, १३ असार । सुदूरपश्चिम घर भई अष्टे«लियामा कार्यरत नेपालीहरुले सुदूरपश्चिमका चार जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री पठाएको छ । कैलालीमा...पुरा पढ्नुहोस
उपभोक्ता समितिलाई मापदण्ड अनुसार काम गर्न अनुगमन समितिको निर्देशन
हसुलिया, १२ असार । कैलालीको कैलारी गाउँपालिकास्थित गाउँपालिका स्तरीय अनुगमन समितिले मापदण्ड अनुसार काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ । अनुगमन...पुरा पढ्नुहोस
लगातारको वर्षाले चैते धान भित्र्याउन समस्या
कैलाली, १२ असार । कैलालीको भजनी, काडा, मोहना, पथरिया लगायत क्षेत्रका किसानलाई चैते धान भित्र्याउन समस्या भएको छ । लगातारको वर्षाले धान...पुरा पढ्नुहोस
कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको सत्ति पुल भासियो
धनगढी, १२ असार । कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाको सीमामा रहेको कर्णाली नदीको सत्ति पुल भासिएको छ । कर्णाली नदीमा...पुरा पढ्नुहोस
नेता डा. आरजुको पहलमा गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार
धनगढी, १२ असार । कैलालीका गर्भवती तथा सुत्केरी लगायत अति विपन्न महिलालाई नेपाली काँग्रेसका नेता डा. आरजु देउवाले पौष्टिक आहार वितरण...पुरा पढ्नुहोस
रोटरी क्लब अफ धनगढीद्वारा गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
हसुलिया, ११ असार । रोटरी क्लब अफ धनगढीले कैलारी गाउँपालिकालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग...पुरा पढ्नुहोस
गोदावरी नगरपालिकाको बजेट रु. १ अर्ब १८ करोड
धनगढी, १० असार । कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८(७९ को निती कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । बिहीवारबाट...पुरा पढ्नुहोस
बिधुवा महिलाको जीवन अहिले पनि कष्टकर : राष्ट्रिय महिला आयोग अध्यक्ष
काठमाडौं, १० असार । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले श्रीमानको मृत्युपछि बिधुवा भएर बाँचिरहेका महिलाहरूको जीवन अहिले पनि कष्टकर रहेको...पुरा पढ्नुहोस
कैलारी गाउँपालिकाको बजेट रू.६३ करोड पाँच लाख
हसुलिया, १० असार । कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६३ करोड पाँच लाख २५ हजार रुपैयाँ बजेट...पुरा पढ्नुहोस
कैलालीमा निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता लम्बियो
धनगढी, ७ असार । कैलालीमा जारी निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता लम्वाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना...पुरा पढ्नुहोस
मर्सिकोरद्वारा कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
हसुलिया, ७ असार । मर्सिकोर नेपालले कैलालीको कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने भन्दै...पुरा पढ्नुहोस
दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...
कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...
कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...
कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...
दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...
अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...
कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...
श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...
विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...
