मञ्चद्वारा कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

हसुलिया, ६ असार । दलित महिला अधिकार मञ्चले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण...पुरा पढ्नुहोस

दलित महिला अधिकार मंचद्धारा गौरीगंगामा कोभिड सहायता कक्ष स्थापना

कैलाली, ४ असार । गौरीगंगा नगरपालिकाको कार्यालय र ड्यान चर्च एडसंगको सहकार्यमा दलित महिला अधिकार मंच नेपालले गौरीगंगा नगरपालिकामा कोभिड- १९...पुरा पढ्नुहोस

मर्सिकोरद्वारा कैलारीलाई आइसोलेसन किट सहयोग

हसुलिया, ४ असार । मर्सिकोर नेपालले कैलारी गाउँपालिकालाई ७९ प्याकेट आइसोलेसन किट सहयोग गरेको छ । सो सामग्री गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवालाई...पुरा पढ्नुहोस

कैलारी गाउँपालिकामा कोभिड हेल्प डेस्क स्थापना

हसुलिया, २ असार । कैलालीस्थित कैलारी गाउँपालिकाको कार्यालयमा आज कोभिड–१९ हेल्प डेस्क स्थापना गरिएको छ । कैलारी गाउँपालिका र दलित महिला अधिकार...पुरा पढ्नुहोस

गोदावरी नगरपालिका भित्र नदीजन्य पदार्थ उत्खननमा रोक

धनगढी, २ असार । कैलालीको गोदावरी नगरपालिका भित्र नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । बर्खायाम सुरु भएसंगै नेपाल सरकारको निर्णय...पुरा पढ्नुहोस

श्रीमति र बच्चालाई जिउँदै जलाउन खोज्ने श्रीमान् पक्राउ

डोटी, १ असार । डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले...पुरा पढ्नुहोस

‘यो बजेटले सुदूरपश्चिमको विकासका लागि नयाँ कुरा दिन सक्दैन’

कैलाली, १ असार । आज प्रस्तुत भएको सुदूरपश्चिम सरकारको बजेटमा प्रतिक्रिया व्यक्त गर्नुभन्दा पहिला अर्थमन्त्री प्रकाशबहादुर शाहको समस्यालाई मध्यनजर गरिदिनुपर्छ। किनभने,...पुरा पढ्नुहोस

सुदूरपश्चिमको बजेट ३० अर्ब विनियोजन

कैलाली, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि रु. ३० अर्ब ३३ करोड ९४ लाखको बजेट...पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेश सरकारको आ.व.२०७८-०७९ बजेट प्रस्तुत हुदैँ

धनगढी,१ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अहिले प्रदेश सरकारले प्रस्तुत गरिरहेको छ । प्रदेश सरकारले...पुरा पढ्नुहोस

पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध

कैलाली, १ असार । लगातारको वर्षातका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरा भन्दा अगाडी पहिरो आउँदा ७ पहाडी जिल्ला जोडने भीमदत्त राजमार्ग...पुरा पढ्नुहोस

कैलालीमा निषेधाज्ञ खुकुलो, हरेक दिन बिहान ११ बजेसम्म पसल खुल्ने

धनगढी, १ असार । आजदेखि कैलालीमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ । आईतबारको बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)...पुरा पढ्नुहोस

बालविबाह विरुद्ध कानून कार्यान्वयनको अवस्थाबारे भर्चुअल गोष्ठी

कैलाली, ३ जेठ । बालविबाह विरुद्ध कानुन कार्यान्वयनको अवस्था, चुनौती र स्थानिय सरकारको आगामी रणनैतिक योजनाबारे दलित महिला अधिकार मञ्च नेपालले...पुरा पढ्नुहोस

थारू पहिरनको मौलिकतासंगै बाँसुरीको धुनमा ‘टङ्कु’

दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...

वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, सरसफाइमा विशेष ध्यान दिन आग्रह

कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...

कटानको जोखिममा हौसलपुर झोलुङ्गे पुल 

कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...

सोया प्रोटिन अण्डा भन्दा राम्रो हुन्छ ? के भन्छन् विज्ञहरू ?

कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...