विवाह गर्ने आश्वासन दिदै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक यूवा पक्राउ
बर्दिया, १९ असार । गुलरिया नगरपालिका–६ शान्ति टोल बस्ने १९ वर्षीय सोनु रैदाश १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ...पुरा पढ्नुहोस
लागुऔषधसहित २ जना पक्राउ
कैलाली, १९ असार । कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी...पुरा पढ्नुहोस
शिक्षकलाई कोभिड भ्याक्सिन उपलब्ध गराउनुपर्ने माग राख्दै नगरपालिमा धर्ना
धनगढी, १८ असार । कैलालीको गोदावरी नगरपालिकाका शिक्षकहरु कोभिड भ्याक्सिनको माग राख्दै कार्यालयमा धर्ना दिएका छन । शुक्रबार नेपाल शिक्षक महासंघ...पुरा पढ्नुहोस
कैलाली र बर्दिया जोड्ने सत्तिको मर्मत, ५ दिनपछि सुचारू
धनगढी, १७ असार । कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ति पुल भासिएर अवरुद्ध भएको आवागमन ५ दिनपछि सुचारू...पुरा पढ्नुहोस
मर्सिकोरद्वारा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर सहयोग
हसुलिया, १७ असार । मर्सिकोर नेपालले कैलारी गाउँपालिकालाई अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर सहयोग गरेको छ । कोभिड बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले...पुरा पढ्नुहोस
कैलाली कारागारको अवस्था एकदमै नाजुक छ : कानून मन्त्री जोशी
धननगढी, १६ असार । कैलाली कारागारको अवस्था एकदमै नाजुक रहेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएका छन्...पुरा पढ्नुहोस
जोर विजोर प्रणालीमा आजदेखि कैलाली जिल्लाभर सार्वजनिक सवारी साधन चल्ने
धनगढी,१६ असार । आजदेखि कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले...पुरा पढ्नुहोस
गुणस्तरहिन औषधि बिक्री गरेको मिश्रा पोलिक्लिनिक फार्मेसी शिल
धनगढी, १५ असार । धनगढीको मिश्रा पोलिक्लिनक फार्मेसी शिल गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको फार्मेसीले अवैध रुपमा...पुरा पढ्नुहोस
सुदूरपश्चिममा ५० प्रतिशत रोपाई सम्पन्न
कैलाली, १५ असार । सुदूरपश्चिम प्रदेशमा असार ११ गते सम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम...पुरा पढ्नुहोस
कैलारी गाउँपालिकाको बजेट सर्वसम्मतिले पारित
हसुलिया, १५ असार । कैलालीको कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि गाउँ सभामा पेस गरेको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले...पुरा पढ्नुहोस
भलमन्सा प्रथालाई कानुनी मान्यता दिने गाउँपालिकाको नीतिमा समावेश
कैलाली, १५ असार । कैलालीको कैलारी गाउँपालिकाले थारू समुदायको भलमन्सा प्रथालाई कानुनी मान्यता दिने नीति तथा कार्यक्रममा समावेश गरेको छ । यहि...पुरा पढ्नुहोस
एक सय ८७ ग्राम अवैध सुनसहित तीनजना पक्राउ
धनगढी,१४ असार । प्रहरीले धनगढी र अत्तरियामा गरी एक सय ८७ ग्राम अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश...पुरा पढ्नुहोस
दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...
कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...
कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...
कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...
दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...
अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...
कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...
श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...
विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...
