कोरोनाको त्रास : सबै विद्यालय अनिश्चितकालका लागि बन्द गर्न उपमहानगरको निर्देशन

धनगढी, २३ फागुन । कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको बेला कैलालीको...पुरा पढ्नुहोस

कोरोना भाइरस संक्रमणको सतर्कतालागि सीमा नाकामा हेल्थ डेक्स

धनगढी । विश्वव्यापी फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९)को सक्रमणमा सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले सीमानाकामा हेल्थ डेक्स स्थापना गरेको छ ।...पुरा पढ्नुहोस

आमरण अनसनको चौथो दिन सम्म पनि सरकार मौन, लक्ष्मण थारुलाई असन स्थलमै सलाईन-पानी

धनगढी, ४ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु आमरण अनशन बसेको चौथो दिन सम्मापनि सरकार मौन भएको...पुरा पढ्नुहोस

धनगढीका १८ विद्यालयमा स्वास्थ्य सेवा कार्यक्रम

धनगढी, २२ माघ । धनगढी उप–महानगरपालिकाका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम लागु हुने भएको छ । बुधवार नेपाल...पुरा पढ्नुहोस

‘सबैले औषधी सेवन नगरिदिएर रोग निवारण हुन सकेन’

धनगढी, १९ माघ । हात्तीपाइले रोग निवारणको औषधी सबैले एक साथ सेवन नगरिदिएको कारण पुनः अर्को पटक अभियान थाल्नुपरेको छ ।...पुरा पढ्नुहोस

सिकलसेनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

धनगढी, १ पुस । सिकलसेल एनिमियाका बारेमा धनगढी उप–महानगरपालिकाले आफ्ना स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अभिमूखिकरण गरेको छ । धनगढी उप–महानगरपालिका स्वास्थ्य महाशाखाले...पुरा पढ्नुहोस

पुस ५ गते पवेरामा निःशुल्क स्वास्थ्य शिविर हुने

धनगढी, १ पुस । कैलारी गाउँपालिका वडा नं. ५ पवेरामा निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ । सिपी अस्पताल प्रालि धनगढीको...पुरा पढ्नुहोस

मानसिक रोगले आत्महत्याको घटना बढाउछः विष्णु प्रजापति

धनगढी, २५ मंसिर । सीएमसी नेपालका मानसिक स्वास्थ्य संयोजक विष्णु प्रजापतिले आत्म हत्याको कारणहरु मध्ये ९० प्रतिशत मानसिक रोग भएको तथ्यांक...पुरा पढ्नुहोस

देउसी भैलोके पैसासे मन्दिरहे डस्तविन सहयोग

धनगढी, १४ अगहन । कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियामे रहल स्कूल ब्राइट स्टरके विद्यार्थीहुक्रे डेउसी भैलो खेलके उठल रकमसे वनदेवी...पुरा पढ्नुहोस

बेस कैलालीले किशोरीहरुलाई घरमै प्याड बनाउने तरिका सिकाउदै

कैलाली, २७ कात्तिक । सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग परियोजना अन्तर्गत अतिरिक्त क्रियाकलापमा  किशोरीहरुलाई घरमै प्याड बनाउन सक्ने तरिका सिकाइरहेको छ । व्याकवर्ड...पुरा पढ्नुहोस

विशेषज्ञ पर्खाइमा ३५ वर्ष

धनगढी, ३१ भदौं । सोमबार बिहान ८ बजे। पसिनाले निथ्रक्क भिजेको शरीर, एक हातमा आफ्नो र अर्को हातमा पत्नीको पुर्जी। कैलाली...पुरा पढ्नुहोस

स्क्रब टाइफसको संक्रमण बढ्दै, एक महिनामा विरामीको संख्या ४४ पुग्यो

डडेल्धुरा, २९ भदौ । सुदूरपश्चिम प्रदेशका सात वटै पहाडी जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिन थालेको छ । पछिल्लो १ महिनाको...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...