कोरोनाबाट संक्रमित हुनेको संख्या साढे ८ लाख, भारतमा ४५ को मृत्यू

कैलाली, १९ चैत । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ८ लाख ५९ हजार ७१६ पुगेको छ । बुधबारको विश्व...पुरा पढ्नुहोस

धनगढीमा कोरोना जाँच ल्यावको जडान, परिक्षण रिपोर्ट आजैबाट

धनगढी, १९ चैत । कोरोना भाइरस (कोभिड १९) जाँच गर्ने मेसिनसहित धनगढी पुगेको विशेषज्ञ टोलीले बुधवारदेखि काम शुरू गरेको छ ।...पुरा पढ्नुहोस

‘कोरोनाको उपचार नगर्ने निजी अस्पतालको लाईसेन्स खारेज हुन्छ’

धनगढी, १८ चैत । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बिपद्को समयमा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्ने चेतावनी दिएका...पुरा पढ्नुहोस

स्वास्थ्य उपकरण लिएर सेनाको स्काई ट्रक धनगढी पुग्यो

धनगढी, १७ चैत । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेको छ । मास्क,...पुरा पढ्नुहोस

बागलुङकी युवतीमा देखियो कोरोना, दोस्रो संक्रमितसंग एउटै विमानमा नेपाल आए

कैलाली, १५ चैत । नेपालमा शनिबार अर्को एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार...पुरा पढ्नुहोस

धनगढी उप–महानगरपालिकाले किटनाशक औषधी छर्किदै

धनगढी, १४ चैत । धनगढी उप–महानगरपालिकाले कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता...पुरा पढ्नुहोस

कोरोनाका बिरामी उपचार नगरेपछि स्पेनका सम्पूर्ण नीजि अस्पताल राष्ट्रियकरण

काठमाडौँ, १४ चैत्र । स्पेन सरकारले सम्पूर्ण नीजि स्वास्थ्य संस्था राष्ट्रियकरण गरेको छ । कोरोनाभाइरस तीब्र गतिमा फैलिरहेको अवस्थामा नीजि अस्पतालहरुले...पुरा पढ्नुहोस

नेपालमा थप एक जनामा कोरोनाा पोजेटिभ, संक्रमण हुनेको संख्या तीन पुग्यो

काठमाडौं, १२ चैत । नेपालमा थप एकजनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौँमा थप एकजनामा कोरोना...पुरा पढ्नुहोस

कोरोना भाइरसबाट कसरी बच्ने ?

धनगढी, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एनसेलद्वारा जनहितमा जारीले कोरोना भाइरसबाट बच्ने उपायबारे एसएमएस पठाई रहेको छ ।...पुरा पढ्नुहोस

कोभिड १९ काे निगरानी कक्षका लागि बेड हस्तान्तरण

धनगढी, ८ चैत । धनगढी उप–महानगरपालिकाले त्रिनगरभन्सार नाकामा स्थापना गरेको कोराना भाईरस (कोभिड १९) को निगरानी कक्षका लागि धनगढीको अमित मेडिसिन...पुरा पढ्नुहोस

हसुलिया नाका पूर्णरुपले बन्द, हेल्प डेक्सकोलागि ५ लाख रुपैया विनियोजन

कैलाली, ७ चैत । कैलालीको हसुलिया नाका पूर्णपले बन्द भएको कैलारी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए...पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट बच्न सीमानाकाको दुवैतर्फ हेल्थ डेस्क सुविधा सम्पन्न बनाउने

धनगढी, ३ चेत । नेपाल–भारतका अधिकारीले सीमा नाकामा स्थापनामा भएको हेल्थ डेस्कमा कोरोना संक्रमण परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउ सीकनाकाको दुवै...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...