पाठेघरको नली फुटेर ज्यान जोखिममा रहेका एक थारु महिलाको अप्रेशन सफल

धनगढी, ३० चैत । सेती प्रादेशिक अस्पतालमा शनिवार राति ८ बजे एक महिला पेट फुलेको भन्दै अस्पताल पुगिन । उनलाई त्यहाँ...पुरा पढ्नुहोस

कैलारी गाउँपालिकाको एक सय १८ जनाको स्वाब रिपोर्ट नेगेटिभ

धनगढी, ३० चैत । कैलारी गाउँपालिकामा बाहिरबाट फर्केर आएका ११८ जनाको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको छ । चैत १ गतेदेखि बाहिरबाट...पुरा पढ्नुहोस

कोरोना अपडेट : भारतमा एकै दिन ५० जनाको मृत्यु

धनगढी, ३० चैत । कोरोना महामारीबाट भारतमा एक दिनमै ५० जनाको मृत्यु भएको छ। विश्व तथ्यांकका अनुसार भारतमा कोरोना महामारीबाट मृत्यु...पुरा पढ्नुहोस

कोरोनाबाट मृत्यू हुनेको संख्या एक लाख ६ हजार, केन्द्र विन्दु अमेरिका बन्दै

कैलाली, २९ चैत । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख ६ हजार ३४७ पुगेको छ । शनिबार राति १०...पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा २ सय ५९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

कैलाली,२९ चैत । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमुना सङ्कलन गरिएकामा...पुरा पढ्नुहोस

कोरोना अपडेट : मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, भारतमा सात हजार भन्दा बढि संक्रमित

कैलाली, २८ चैत । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको तिब्र गतिले संख्या बढिरहेको छ । शुक्रबार राति सवा १० बजे...पुरा पढ्नुहोस

कोरोना अपडेटः मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, करिब १६ लाख संक्रमित

कैलाली, २७ चैत । कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या बढिरहेको छ । विहीबार राति सवा २ः३० को विश्व तथ्यांक अनुसार...पुरा पढ्नुहोस

पारदर्शी महिलाद्धारा नौ थान पीपीई सहयोग

धनगढी, २७ चैत । हसुलियामा रहेको पारदर्शी महिला विकास बहुद्देश्यीय सहकारी संस्थाले कैलारी गाउँपालिकालाई नौ थान व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) सहयोग...पुरा पढ्नुहोस

कोरोना अपडेटः मृत्यु हुनेको संख्या ८१ हजार नाध्यो, अमेरिकामा १२ हजार बढीको मृत्यू

कैलाली, २५ चैत । कोरोनाभाइरसको संक्रमण र मृतकको संख्या तिब्र गतिले बढेको छ । मंगलबार राती १ बजेको विश्व तथ्यांक अनुसार...पुरा पढ्नुहोस

सेतीमा उपचाररत चारै संक्रमितको स्वास्थ्य अवस्था सामान्य

धनगढी, २५ चैत । सेती प्रादेशिक अस्पतालमा उपचाररत चारै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। संक्रमितको उपचारमा संग्लन चिकित्सकहरुले...पुरा पढ्नुहोस

भारतमा कोरोना संक्रमित ४२ सय नाघे, २४ घण्टामै ७०१ नयाँ संक्रमित थपिए

कैलाली, २४ चैत । भारतमा कोरोना भाइरस (कोभिड(१९) को महामारी लगातार बढिरहेको छ। सोमबार विहानसम्म ४ हजार २ सय ८९ जना...पुरा पढ्नुहोस

धनगढीमै गरिएको कोरोना जाँचको पहिलो नतिजा नेगेटिभ

धनगढी, २० चैत । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना जाँचको पहिलो नतिजा नेगेटिभ आएको छ। मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले पहिलो परिक्षण...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...