मानब बेचबिखनको ट्रान्जिट बन्दै प्रदेश ७ को नाका

धनगढी, १७ साउन । प्रदेश नं. ७ का नाकाहरु महिला तथा बालबालिका बेचविखमा बृद्धि भईरहेको छ । खुला सिमाना र कमजोर...पुरा पढ्नुहोस

‘समानुपातिक विकासको लागि पहाडमै राजधानी’

धनगढी, १६ साउन । कैलालीका थारु अगुवाहरुले प्रदेश नं. ७ को समानुपातिक विकासको लागि पहाडमै राजधानी हुनुपर्ने बताएका छन् । प्रदेश नं....पुरा पढ्नुहोस

बर्दगोरियामा आमा छोराको रहस्यमय मृत्यु

धनगढी, १५ साउन । कैलालीको बर्दगोरिया गाउँपालिका २ कुण्डीमा एक महिला र ४ वर्षीय बालकको रहस्यमय मृत्यु भएको छ । लालबहादुर डगौराको...पुरा पढ्नुहोस

छोरी तिम्रो यौनांगमा इज्जत छ, सम्हालेर राख !

कसैको मन्जुरी विना गरिने यौन क्रियाकलापलाई बलात्कार भनिन्छ । बलात्कार गर्ने व्यक्तिले छोरी मान्छेलाई डर, त्रास, लोभ लालच देखाएर जबरजस्ती गर्नुनै...पुरा पढ्नुहोस

‘अब छोरा मान्छेलाई यौन शिक्षाबारे सम्बेदनशिल बनाउन जरुरी’

धनगढ, १३ साउन । कैलालीमा सामुहिक बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउदै कञ्चपुरमा एक पछि अर्को गर्दै दुई जना किशोरीलाई...पुरा पढ्नुहोस

थारु कल्याणकारिणी सभा जिल्ला अधिवेशनमे जुटल

धनगढी,१२ सावन । थारु कल्याणकारिणी सभा कैलाली जिल्ला अधिवेशनके तयारीमे जुटल बा । भदौ २५ गते भित्रे हुइना जिल्ला अधिवेशनके लाग क्षेत्रीय...पुरा पढ्नुहोस

महेन्द्रनगरमा फेरी १३ वर्षिया बालिकाको बलात्कारपछि हत्या

महेन्द्रनगर, ११ सावन । महेन्द्रनगरमा १३ वर्षिया बालिकाको विहीबार बलात्कारपछि हत्या भएको छ । भीमदत्त नगरपालिकाकी १३ वर्षिया बालिकाको उनकै घर नजिकै...पुरा पढ्नुहोस

२१ औं शताब्दीको सबैभन्दा लामो चन्द्र ग्रहण लाग्ने

काठमाडौं, ११ साउन । आज २१ औं शताब्दीको सबै भन्दा लामो चन्द्र ग्रहण लाग्ने भएको छ । यो ग्रहण राति २...पुरा पढ्नुहोस

बाजुरामा दलित महिला बलात्कृत

बाजुरा, १० साउन । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका एक दलित महिला साउन ३ गते राती बलात्कृत भएकी छिन् । उनी राती घरमा...पुरा पढ्नुहोस

गुरही चोकमा भ्वाँग पर्दा दुर्घटना हुने सम्भावना

धनगढी, ९ साउन । धनगढी उप–महानगरपालिका–८ स्थित गुरही चोक (कैलाली बहुमुखी क्याम्पस जाने बाटो) मा भ्वाँग परेको हप्तौ दिन भई सक्दा...पुरा पढ्नुहोस

गाउँलेको अवाज : बलात्कारी कुनैपनि हालतमा उन्मुक्ति नपाओस् !

धनगढी, ८ साउन । असार १२ गतेदेखि तीनसम्म बेपत्ता भएकी कैलालीका २१ वर्षिय किशोरीलाई सामुहिक बलात्कार गरेर हत्या भएको थियो ।...पुरा पढ्नुहोस

कर्णाली राजमार्गमा बेमौसमी तरकारी

कालिकोट, ७ साउन । कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारीबाट किसानहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । कर्णाली राजमार्गको छेउछाउमा तरकारी लगाएर...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...