प्रदेश नं. ५ मा माघ १ र २ गते सार्वजनिक बिदा
बुटवल, २२ पुस । प्रदेश नं. ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्ण भएको छ । माघको अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले माघ उत्सवको योजना समेत गर्ने निर्णय गरेका छन् ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघ पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइने जानाकारी गराए ।
थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने बिदा दिने निर्णय मन्त्री चौधरीले बताए ।













