विप्लव आतंककारी होइन : गृहमन्त्री थापा

धनगढी, ९ जेठ । गृहमन्त्री रामबहादुर थापाले सरकारको मुख्य लक्ष्य देशमा विकासको तीब्रतासंगै त्यसका बाधाका रूपमा रहेका भ्रष्टाचार, अनियमितता, असुरक्षालाई चाँडै...पुरा पढ्नुहोस

गृहमन्त्री बादल र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

धनगढी, ९ जेठ । संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा “बादल” र प्रदेश नं.७ का मुख्यमन्त्री त्रिलोचन भट्ट बीच आज विहान भेटवार्ता...पुरा पढ्नुहोस

नीति तथा कार्यक्रममा सरकारले वेवास्ता ग¥र्यो : उपेन्द्र यादव

धनगढी, ८ जेठ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउँदा सरकारले आफुहरुलाई उपेक्षा गरेको बताएका छन् । धनगढीमा...पुरा पढ्नुहोस

‘नेकपा’ नामबारे कट्टेलको विरोध (विज्ञप्तिसहित)

  काठमाडौं, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले एमाले र माओवादी केन्द्रले आफ्नो पार्टीको नामसँग जुधाएको भन्दै आपत्ति जनाएका...पुरा पढ्नुहोस

काँग्रेस संसदीय दलको नेतामा रावल

धनगढी, ६ जेठ । तिनदिनदेखि जारी काँग्रेसको बैठकले सरकार गठन भएको ठिक ३ महिनापछि आज रावललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन...पुरा पढ्नुहोस

एमाले-माओवादी एकता : केन्द्रीय सदस्यमा कति आउँलान थारू ?

कैलाली, ४ जेठ । माओवादी केन्द्र एमाले बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा पछि ४ सय ४१ केन्द्रीय...पुरा पढ्नुहोस

एमाले र माओवादी केन्द्र बिच पार्टी एकता

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता भएको छ...पुरा पढ्नुहोस

दोस्रो संसद अधिवेशन शुरु

धनगढी, २ जेठ । आज बसेको दोस्रो प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहले हावाहुरीले पु¥याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउदै पीडितलाई राहतका...पुरा पढ्नुहोस

प्रदेश ७ का मुख्यमन्त्री भट्ट र खानेपानी मन्त्री मगर बिचको भेटवार्ता

काठमाडौं, १ जेठ । प्रदेश ७ को विकासका लागि संघ र प्रदेश सरकारमा पहल गर्ने विषयमा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले खानेपानी...पुरा पढ्नुहोस

रानाथारु सुचिकरणबारे संघीय संसदमा उठ्यो आवाज (भिडियो सहित)

कैलाली, ३१ बैशाख । रानाथारु समुदायलाई आदिवासी जनजातिमा सुचिकरण गर्नु पर्ने भन्दै संघीय संसदमा आवाज उठेको छ । आज (सोमबार) बसेको संघीय...पुरा पढ्नुहोस

अखिल क्रान्तिकारीले लगायो निजी विद्यालयमा ताला

नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिहिबार कैलालीका संस्थागत (निजी) विद्यालयमा तालाबन्दी गरेको छ । पटकपटक विभिन्न...पुरा पढ्नुहोस

सेवासुविधाको माग गर्दै जिसस सदस्यहरुले गरे बैठक बहिस्कार

धनगढी, २७ बैशाख । प्रदेश ७ को सेवा–सुविधासम्बन्धी विधेयक मन्त्री परिषदद्वारा स्वीकृत भएपनि जिल्ला समन्वय समितिका सदस्यहरुले आफूहरुलाई सो विधेयकले सम्बोधन...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...