सेवक नेपालद्धारा तीन सय पैतिस जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

धनगढी, २ जेठ । सेवक नेपालद्धारा प्लस टु मा अध्ययनरत ३ सय ३५ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । गुड नेवर्स...पुरा पढ्नुहोस

मानव तस्करीको ‘ट्रान्जिट पोइन्ट’ गड्डाचौकी

महेन्द्रनगर, २ जेठ । पछिल्लो समय कञ्चनपुर जिल्लाको गड्डाचौकी मानव तस्करीको प्रमुख ‘ट्रान्जिट पोइन्ट’ बनेको बताइएको छ । चेलीबेटी रोकथामको क्षेत्रमा क्रियाशिल...पुरा पढ्नुहोस

बिहे नगरे पनि आमा बन्ने अधिकार

काठमाडौँ, २ जेठ । संसारभरका महिला अधिकारकर्मीले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो– ‘आफ्नो शरीर, आफ्नै हक’ । जुन यौन तथा प्रजनन हकमा...पुरा पढ्नुहोस

दुध संकलन केन्द्रले रतनपुरका महिलाको आत्माविश्वास बढाउदै

कैलाली, १ जेठ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ रतनपुरका महिलाहरु दुध प्रशोधन केन्द्र स्थापना गरि आर्थिकरुपले सशक्तिकरण बन्दै गईरहेका...पुरा पढ्नुहोस

प्रदेश ७ का मुख्यमन्त्री भट्ट र खानेपानी मन्त्री मगर बिचको भेटवार्ता

काठमाडौं, १ जेठ । प्रदेश ७ को विकासका लागि संघ र प्रदेश सरकारमा पहल गर्ने विषयमा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले खानेपानी...पुरा पढ्नुहोस

कोटातुल्सीपुर स्वास्थ्य चौकीमा आधुनिक सुविधायुक्त प्रसुति गृह निर्माण

कैलाली, ३१ कैलालीको बर्दगोरीया गाउँपालिका ६ कोटातुल्सीपुर स्वास्थ्य चौकीमा अलगै बर्थिङ्ग सेन्टरको भवन निर्माण भएपछि सुत्केरी हुने महिलालाई सहज भएको छ...पुरा पढ्नुहोस

रानाथारु सुचिकरणबारे संघीय संसदमा उठ्यो आवाज (भिडियो सहित)

कैलाली, ३१ बैशाख । रानाथारु समुदायलाई आदिवासी जनजातिमा सुचिकरण गर्नु पर्ने भन्दै संघीय संसदमा आवाज उठेको छ । आज (सोमबार) बसेको संघीय...पुरा पढ्नुहोस

आँधीहुरीबाट कैलालीमा १ जनाको मृत्यू, लाखौ क्षति

कैलाली, ३१ बैशाख । आईतवार राति आएको भिषण हावाहुरीले कैलालीमा एक जनाको ज्यान गएको छ भने लाखौको क्षति भएको छ । आईतबार...पुरा पढ्नुहोस

जनजातीको मुद्दा पहिचान गर्न पत्रकारको भूमिका

कैलाली, ३० वैशाख । आदिबासी जनजातिको मुद्दा र सवाल पहिचानमा मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुनुपर्ने एक कार्यक्रममा बताइएको छ । कैलारी गाउँपालिका वडा...पुरा पढ्नुहोस

आइरटीआई क्याराभान डोटीमा

डोटी, ३० बैशाख । शुक्रबार बेलुकी दिपायल पिपल्लाका प्रसाद नेपाली सूचनाको हकबारेमा थाहा पाउदा दङ्ग परे । सार्वजनीक महत्व राख्ने कार्यालयबाट पत्रकारले...पुरा पढ्नुहोस

महिमा चर्चमा बम बिष्फोट

धनगढी, ३० धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाँडीमा रहेको महिमा चर्चमा अज्ञात समुहले बम विस्फोट गरेको छ । गए राति साढे ११ वजेतिर...पुरा पढ्नुहोस

सरकारी सेवा सुविधामा आमनागरिकको सहज पहुँच बनाउन समिक्षात्मक अन्तरक्रिया

धनगढी २८ बैशाख । हामी नेपाली हाम्रो नेपाल एक अभियान अन्तर्गत सरकारी सेवा सुविधामा आमनागरिकको सहज पहुँच बढाउन एफएमडिसी कैलालीद्वारा आयोजित...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...