ट्रकको ठक्कबाट किशोरीको मृत्यु, लम्की तनावग्रस्त

काठमाडौं । ट्रकको ठक्कबाट किशोरीको मृत्यु भएपछि कैलालीको लम्की तनावग्रस्त भएको छ । मृतकका आफन्त र स्थानीयबासीले ट्रक तोडफोड गरेपछि स्थिति...पुरा पढ्नुहोस

छोरी बचाउन आत्मरक्षा तालिम

घनगढी, १६ बैशाख । धनगढी उप–महानगरपालिकाले नगर भित्रका छोरीहरुलाई सुरक्षित गर्न आत्मरक्षा तालिमसञ्चालन गरिरहेको छ । महिलामाथि हुने यौन दुर्व्यवहार तथा बलात्कार...पुरा पढ्नुहोस

कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गरिने छः मन्त्री, शाह

धनगढी, १६ बैशाख । सुदूरपपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट...पुरा पढ्नुहोस

सिड समितिले नेपाल सरकारलाई दिएको सुझाब कायन्वयन सम्बन्धमा कायशाला

धनगढी, १५ बैशाख । मानव अधिकारको लागि सुनिश्चितता राज्यको दायित्व भन्ने मूल नाराका साथ सिड समितिले नेपारकारलाई दिएको निश्कर्ष र सुझाबलाई...पुरा पढ्नुहोस

जोशीपुर गाउँपालिकामा सिकलसेल परीक्षण, दुई हजारमा ३१ जनाको पुष्टि

धनगढी, १५ बैशाख । कैलालीको जोशीपुर गाउँपालिकामा सिकलसेल एनिमिया पत्ता लगाउन रगत परीक्षण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग उक्त क्षेत्रका...पुरा पढ्नुहोस

सुदुरपश्चिमबासीलाई लुम्बिनी भ्रमणको निम्तो

धनगढी, १५ बैशाख । प्रदेश ५ सरकारले सुदुरपश्चिम प्रदेशबासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लुम्बिनी...पुरा पढ्नुहोस

गोपाल जिएमको बहुप्रतिक्षित आइएमई–२ सार्वजनिक

धनगढी, १५ बैसाख । पछिल्लो समयका लोकप्रिय गायक गोपाल नेपाल जिएमको बहुप्रतिक्षित आइएमई २ सार्बजनिक भएको छ । युबापुस्ता माझ मात्र नभएर...पुरा पढ्नुहोस

सडक छेउको संरचना आफै हटाउनेलाई सम्मान गर्ने

घनगढी, १३ बैशाख । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतको सडक निर्माणमा सहयोग पु¥याउने घरधनीलाई उप–महानगरपालिकाले सम्मान गर्ने योजना ल्याएको छ । धनगढी...पुरा पढ्नुहोस

श्रीमतीलाई ज्युँदै जलाएर मार्ने प्रयास

जनकपुरधाम, १३ वैशाख । धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना भएको छ । सिरहा...पुरा पढ्नुहोस

‘सबै जनता लेखापरीक्षक बन्न जरुरी छ’

धनगढी, १२ बैशाख । सार्वजनिक चासोको विषयमा हुने काम सहि ढंगले वा नियमसंगत भईरहेको छ छैन भनि चेक जाँच गर्नलाई सबै...पुरा पढ्नुहोस

धनगढी विमानस्थल स्तरोन्नतीकालागि एक महिना बन्द हुने

धनगढी, १२ वैशाख । धनगढी विमानस्थल स्तारोन्तीकालागि एक महिना बन्द हुने भएको छ । धावनमार्ग अति जिर्ण अवस्थामा रहेकोले यहि वैशाख २२...पुरा पढ्नुहोस

सहभागीता मूलक योजना तर्जुमा सम्बन्धी तालिम

धनगढी, ११ बैशाख । दलित महिला अधिकार मञ्च नेपालले कैलारी गाउँपालिकामा सहभागीता मूलक योजना तर्जुमा सम्बन्धी तीन दिने तालिम बुधबार सम्पन्न...पुरा पढ्नुहोस

ऋषि पञ्चिमको नाममा महिलालाई अशुद्ध ठान्ने परम्पराको अत्य गर्न दबाब

कैलाली । कैलाली महिला मानब अधिकारकर्मीहरुले ऋषि पञ्चिमीको नाममा महिनावारी भएका महिलालाई अशुद्ध ठहर...

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...