‘संकटको बेला स्वास्थ्यमन्त्रीले सात पुस्तालाई पोल्नेछ गरि घृणित कार्य गर्नुभयो’

काठमाडौ, १६ चैत्र। कोरोनाभाइरस प्रतिरोधी स्वास्थ्य सामाग्रीमा कमिसनको खेल भएको सार्वजनिक भइरहहेको बेला लामो समयदेखि चीनमै बसेर ब्यापार गर्दै आएका नविन...पुरा पढ्नुहोस

लकडाउन ८ दिन थप्‍ने सरकारको निर्णय

काठमाडौं, १६ चैत । सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिन लकडाउनको अवधि थप्ने...पुरा पढ्नुहोस

लायन्स क्लव धनगढी ग्रिन सिटीद्धारा मजदुरका लागि खाद्यान्न सहयोग

धनगढी, १६ चैत । लायन्स क्लव धनगढी ग्रिन सिटीले लक डाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरलाई खाद्यान्न समाग्री उपलब्ध गराएको...पुरा पढ्नुहोस

कोरोनाले विश्वभर ३० हजार बढीको मृत्यू, साढे ६ लाख संक्रमित

कैलाली, १६ चैत । कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ । ६ लाख ६२ हजार ९६७ जना...पुरा पढ्नुहोस

भारतबाट आएका तीन जनालाई घोडाघोडीको क्वारेन्टाईनमा राखियो

कैलाली, १६ चैत । भारतबाट आएका तीन जनालाई घोडाघोडीको क्वारेन्टाईनमा राखिएको छ । घोडाघोडी नगरपालिकाले तयार गरेको घोडाघोडी बहुमुखी क्याम्पसमा बनाइएकाे...पुरा पढ्नुहोस

उद्योगी अग्रवाल सुरक्षाकर्मीलाई चार सय ३४ थान पीपीई सहयोग

धनगढी, १५ चैत । कैलाली उद्योग वाणिज्य संघका सदस्य तथा उद्योगपति मनोज अग्रवाल कोरोनाको जोखिम बढ्दै गएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मी र...पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा तीन ठाउँ प्रयोगशाला स्थापना गर्ने सरकारको निर्णय

धनगढी, १५ चैत । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको मन्त्री परिषदको आपतकालीन बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका...पुरा पढ्नुहोस

लकडाउनको अवधि बढाएर २१ दिन पुर्‍याउने विज्ञको सुझाव

काठमाडौँ, १५ चैत । सरकारले लकडाउनको अवधि बढाउने तयारी गरेको छ । नेपालमा पाँचौ संक्रमित भेटिएसँगै सरकारले यो तयारी गरेको हो...पुरा पढ्नुहोस

बागलुङकी युवतीमा देखियो कोरोना, दोस्रो संक्रमितसंग एउटै विमानमा नेपाल आए

कैलाली, १५ चैत । नेपालमा शनिबार अर्को एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार...पुरा पढ्नुहोस

अमेरिकी सरकारको राहत प्याकेज पारित

अमेरिका, १५ चैत । अमेरिकी सरकारले कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँंग जुधिरहेका आफ्ना करदातालाई १२ सय डलर बराबर सहयोग रकम दिने...पुरा पढ्नुहोस

कोरोनाको औषधी बोकेको विमान अवतरणको क्रममा चिप्लियाे, दूई डाक्टर सहित पाँचै जना सकुशल

नेपालगञ्ज, १५ चैत । काठमाडौंबाट नेपालगन्जका लागि उडेको नेपाल एयरलाइन्सको विमान अवतरणको क्रममा विमानस्थलबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । अवतरण गर्ने...पुरा पढ्नुहोस

कोरोनाबाट बच्ना जनताको लक डाउन (फोटो फिचर)

कैलाली, १५ चैत । संसार भरी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणा नियान्त्रण तथा रोकथामकालागि जनताले गाउँको नियम लक डाउन गरेका छन्...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...