धनगढीका मुख्य चोक र बसपार्कमा हात धुन साबुन पानी

धनगढी, ७ चैत । धनगढी उप–महानगरपालिकाले कोराना भाईरसको पूर्व सतर्कता अन्तरगत मुख्य चोक र बसपार्कमा सर्वसाधारणलाई हात धुन साबुन पानीको ब्यबस्था...पुरा पढ्नुहोस

क्वारेन्टाईन स्थापनाका लागि ईन्स्टिच्यूट उपलब्ध गराउने भण्डारीको घोषणा

धनगढी, ७ चैत । धनगढीका व्यवसायी र सामाजिक संघसंस्थाहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वस्र्फुत रुपमा सहयोग गर्न थालेका छन् । धनगढी...पुरा पढ्नुहोस

ग्रामीण क्षेत्रका बासिन्दालाई कोरोनाको त्रासले छोएन, सामान्य किनमेलमा भारतिय बजार धाउदै

धनगढी, ७ चैत । विश्वव्यापी कोभिड–१९ (कोरोना) को त्रास बढेपनि नेपालको ग्रामिण क्षेत्रका बासिन्दाहरु बेवास्ता गर्दै हिडिरहेका छन् । कोभिड–१९ (कोरोना)...पुरा पढ्नुहोस

हसुलिया नाका पूर्णरुपले बन्द, हेल्प डेक्सकोलागि ५ लाख रुपैया विनियोजन

कैलाली, ७ चैत । कैलालीको हसुलिया नाका पूर्णपले बन्द भएको कैलारी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए...पुरा पढ्नुहोस

कोरोना विरुद्ध लड्न अमेरिकाद्वारा नेपाललाई १८ लाख डलर सहयोग घोषणा

अमेरिकी सरकारले नेपाल सरकारको नोभल कोरोनाभाइरस (कोभिड १९) सम्बन्धी तयारी तथा रोकथामलाई सशक्त बनाउन थप १८ लाख डलर सहयोगको घोषणा गरेको...पुरा पढ्नुहोस

सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो

काठमाडौं, ६ चैत । सुनको भाउ घटेको छ । बिहीबार तोलामा १ हजार ५ सय रुपैयाँ घटेको छ । सुनको भाउ...पुरा पढ्नुहोस

एसईई परीक्षा स्थगित

धनगढी, ५ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक...पुरा पढ्नुहोस

कञ्चनपुर सीमा विवाद : अन्तराष्टिय सीमा सरोकार समूहद्धारा ज्ञापनपत्र बुझाईयो

कञ्चनपुर, ५ चैत । कञ्चनपुरको सीमा क्षेत्रमा संयुक्त सीमा सर्भे टोलीले सीमांकनकोलागि सीमा स्तम्भ निर्माण गर्ने क्रममा सयौँ विगाहा नेपाली जमिन...पुरा पढ्नुहोस

प्रविधिले थपिँदै स्थानीय तहमा नयाँ आयाम

कैलाली, ४ चैत्र । ‘दुई चार जनाको अगाडी बोल्नु प¥र्यो भने आवाज भन्दा अगाडी आँशु आउथ्यो । स्मार्ट मोबाइल चलाउन जान्दिन...पुरा पढ्नुहोस

ब्राउन सुगरसहित एक यूवा पक्राउ

धनगढी, ३ चैत । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ झलारी गाउँका २९ वर्षीय लखनसिँह राना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन्। राना...पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट बच्न सीमानाकाको दुवैतर्फ हेल्थ डेस्क सुविधा सम्पन्न बनाउने

धनगढी, ३ चेत । नेपाल–भारतका अधिकारीले सीमा नाकामा स्थापनामा भएको हेल्थ डेस्कमा कोरोना संक्रमण परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउ सीकनाकाको दुवै...पुरा पढ्नुहोस

आमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

कञ्चनपुर, ३ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ति हत्या प्रकरणमा छोराकै संग्लनता रहेको प्रहरीले बताएको छ । गत फागुन १५...पुरा पढ्नुहोस

कटानको जोखिममा हौसलपुर झोलुङ्गे पुल 

कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...

सोया प्रोटिन अण्डा भन्दा राम्रो हुन्छ ? के भन्छन् विज्ञहरू ?

कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...

मूलाकोट गढी : जहाँ अध्यात्म, इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम

पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी)  भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...

कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

कैलाली । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि...