महिलाहरुले बनाएको काठेपुल, सवारी साधनबाटै दैनिक दुई हजार अम्दानी
भजनी, २३ असोज । कैलारी गाउँपालिका वडा नं. ७ विपतपुर मुक्त कमैया शिविरका महिलाहरुले निर्माणधिन हुलाकी राजमार्ग भित्र काठपुल बनाएर आम्दानीको...पुरा पढ्नुहोस
बाढीबाट जोगिन वल्र्ड भिजनद्वारा गापालाई पाँच लाख बाराबरको सामाग्री
हसुलिया, २२ असोज । सामाजिक विकासका लागि सचेत समाज (सीएसएसडी) र वल्र्ड भिजन इन्टरनेशनल नेपालद्वारा सञ्चालित नेपाल विपद् जोखिम पूर्व तयारी...पुरा पढ्नुहोस
श्वेताले ल्यायो ‘रे जेडआर’ स्कुटर
धनगढी, ५ असोज । यामाहा मोटरसाइकल तथा स्कुटर धनगढीको आधिकारिक विक्रेता श्वेता टे«डिड्ड कन्सर्न रे जेडआर ‘स्ट्रिट ¥याली’ स्कुटर बजारमा ल्याएको...पुरा पढ्नुहोस
आदिवासी जनजातिलाई लक्षित गरी प्रदेश–७ मा लक्षित अनुदान संयन्त्र लागु हुँदै
धनगढी, १२ भदौ । मुलुकको अन्य प्रदेशमा जस्तै प्रदेश नं. ७ मा पनि लक्षित अनुदान संयन्त्र (डिजिएम) कार्यक्रम लागु हुने भएको...पुरा पढ्नुहोस
तिब्बतमा यार्सागुम्बाले मूल्य पाएन
कालिकोट १० भदौं । हिमाली हिराका रुपमा चिनिएको यार्सागुम्बा बेच्न तिब्बत बजारमा पुगेका नेपालीहरुले राम्रो बजार (मुल्य) नपाएको गुनासो गरेका छन्...पुरा पढ्नुहोस
‘थारु लेहेंगा’ विश्वको सूचिकरणमा
धनगढी, ५ भदौं । थारु पहिरन लेहेंगा र चोलियाप्रति पछिल्लो समय थारु गैर थारु सबैमा क्रेज बढेको छ । लोप हुनै...पुरा पढ्नुहोस
टीकापुर राजबन्दी लक्ष्मण थारुको जग्गा लिलाममा
धनगढी, २० साउन । टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर जग्गा २०७५ भदौं ५ गते लिलाम हुने भएको छ । कैलाली जिल्ला...पुरा पढ्नुहोस
कृषि औजार र बिउ बिजन वितरण
धनगढी, १९ साउन । शनिवार धनगढी उप–महानगरपालिका वडा नं ८ स्थित गौरीपुरका कृषकहरुलाई कृषि औजार र बिउ बिजनबितरण गरिएको छ ।...पुरा पढ्नुहोस
कर्णाली राजमार्गमा बेमौसमी तरकारी
कालिकोट, ७ साउन । कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारीबाट किसानहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । कर्णाली राजमार्गको छेउछाउमा तरकारी लगाएर...पुरा पढ्नुहोस
‘कुखुरा पालनले कारोबार गर्न सक्षम बनायो’
हसुलिया, ५ साउन । कैलारी गाउँपालिका वडा नं. ४ सम्झना टोलका गोमा सोडारी ढुक्क भएर बैंकिड्ड कारोबार गरिरहेको बताइन् । उनले...पुरा पढ्नुहोस
उत्पादन बिक्री गर्न कर्णाली राजमार्गमा कोसेली घर स्थापना हुने
कालिकोट, ३१ असार । कर्णालीमा उत्पादन हुने कृषि उपजका बस्तुहरुको बजारीकरण गर्नका लागि कर्णाली राजमार्गका बिभिन्न स्थानमा कोसेली घर स्थापना हुने...पुरा पढ्नुहोस
नगरपालिकाद्धारा गाईलाई सुत्केरी भत्ता स्वरुप २० लाख विनियोजन
चितवन, २४ असार । स्थानीय तहले किसानलाई प्रोत्सान गर्न गाईलाई नै सुत्केरी भत्ता दिने निर्णय गरेको । चितवनको रत्ननगर नगरपालिकाले सुत्केरी...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

