नेपालगञ्जमा ९ र पर्सामा १ गरि थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो
कैलाली, २१ वैशाख । नेपालमा कोरोनाभाइरस (कोभिड( १९) संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी...पुरा पढ्नुहोस
लकडाउन : थारु महिलाहरु घरघरै तरकारी बेचेर गुजारा
गुलरिया, २१ वैशाख । गुलरिया नगरपालिका ८ कोठिया गाउँकी राधा थारु एकाबिहानै आँखा मिच्दै बारीमा पुग्छिन् । बारीभरि लटरम्म फलेका काँक्रा,...पुरा पढ्नुहोस
कैलाली उद्योग बाणिज्य संघद्धारा नगद सहित राहत हस्तान्तरण
धनगढी, २० बैशाख । कैलाली उद्योग वाणिज्य संघले लकडाउनका कारण समस्यामा परेकाहरुकालागि धनगढी उपमहानगरपालिकालाई नगद सहित राहत सामाग्री हस्तान्तरण गरेको छ...पुरा पढ्नुहोस
बलात्कार आरोपमा श्रीमान र जेठाजु पक्राउ
कैलाली, २० बैशाख। कैलालीको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गरेको आरोपमा उनका श्रीमान र जेठाजु पक्राउ परेका छन् । १ बर्ष...पुरा पढ्नुहोस
भारतमा एकैदिन भेटिए २३९४ संक्रमित, बेलायत र नेदरल्याण्डमा निको हुनेको संख्या शून्य
कैलाली, २० वैशाख । भारतमा कोरोनाभाइरसको संक्रमण तिब्रगतिले बढिरहेको छ । त्यहाँ शुक्रबार एकैदिन २३ सय ९४ नयाँ संक्रमित भेटिएका थिए...पुरा पढ्नुहोस
बाँके र रुपन्देहीमा पनि भेटिए कोरोना, नेपालमा संक्रमित संख्या ५९ पुग्यो
काठमाडौं, १९ वैशाख । नेपालमा थप दूई जनाको कोरोना पुष्टि भएको छ । रुपन्देही र बाँकेका २५ र ६० वर्षीय पुरुषमा...पुरा पढ्नुहोस
बन्दाबन्दी अबधिको सम्पूर्ण व्याज मिनाहा गर्न उद्योग वाणिज्य संघको आग्रह
धनगढी, १९ बैशाख । कैलाली उद्योग वाणिज्य संघले कोरोना रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीका कारण उद्योग, व्यापार क्षेत्र धराशायी भएकोले...पुरा पढ्नुहोस
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन
काठमाडौं, १९ वैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानीसमेत रहेकी गायिका रानुदेवीको आज ८३...पुरा पढ्नुहोस
आज श्रमिक दिवस : स्थानीय सरकारको सन्देश, बन्दाबन्दीमा कसैको रोजगारी नखोसियोस्
धनगढी, १९ बैशाख । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभ...पुरा पढ्नुहोस
अलबिदा ! बलिउड अभिनेता ऋषि कपुर
बलिउडका अभिनेता ऋषि कपुरको निधन भएको छ। ६७ वर्षीय कपुरको मुम्बईको अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेका...पुरा पढ्नुहोस
थप तीन जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितहरुको संख्या ५७ पुग्यो
काठमाडौं, १७ बैशाख । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका...पुरा पढ्नुहोस
बन्दाबन्दीको एक महीनाः कैलालीमा १२ महिलाद्वारा आत्महत्या, पाँच घटनामा दुरुत्साहनको जाहेरी
कैलाली, १७ वैशाख । घटना १ : कैलालीको घोडाघोडी नगरपालिका–५ की २३ वर्षीया तुल्सी घर्ती क्षत्री ९चौधरी० ले नयाँ वर्षको पहिलो दिन...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

