मर्न तयार छौं अनसन तोड्दैनौंः राजबन्दी, रेशम र लक्ष्मणको स्वास्थ्य अवस्था बिग्रँदै

कैलाली, २२ फागुन । २० गतेदेखि आमरण अनशनमा बसेका रेशम चौधरी र लक्ष्मण थारुको स्वास्थ्य अबस्था बिग्रँदै गइरहेको छ । प्रतिनीधि सभाका...पुरा पढ्नुहोस

टिकापुर घटनाका २४ राजबन्दीको अनसन जारी, सुनुवाई नभए सद्‍भाव खलबलिने चेतावनी

कैलाली, २२ फागुन ।  टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीसहित २४ जना थुनुवाहरुको अनसन जारी छ । उनीहरुले...पुरा पढ्नुहोस

रेशम चौधरीले लिन पाएनन् सांसदको सपथ, संसदको विरोधमा टीकापुर राजबन्दीबाट आमरण अन्सन

कैलाली, २० फागुन । आज (आइतवार) प्रतिनिधिसभा (संघीय संसद)को पहिलो बैठक बस्यो । बैठकमा प्रतिनिधिसभा सदस्य (सांसदहरुले) सपथ लिए । संघीय...पुरा पढ्नुहोस

शपथ लिएनन् भने के हुन्छ रेशम चौधरीको सांसद पद

कैलाली, १९ फागुन भदौ ७, २०७२ को टीकापुरमा घटेको घटनाको अभियोग लागेपछि लामो कानूनी परिबन्धमा छन्, सांसद रेशम चौधरी । कैलाली निर्वाचन...पुरा पढ्नुहोस

प्रदेश सरकार र स्थानीय सरकारले मिलेर प्रदेश नं. ७ को सामस्या समाधान गर्ने प्रतिवद्धता

धनगढी उपमहनगरपालिका मेयर उपमेयरले प्रदेश प्रमुख मोहनराज मल्ल र मुख्य मन्त्री त्रिलोचन भट्टसंग यस क्षेत्रमा देखिएका समसामहिक विषय वस्तुका बारेमा आज...पुरा पढ्नुहोस

रेशम चौधरीलाई प्रमाण पत्र दिनु पर्ने माग गर्दै थारु समुदायद्धारा प्रधानमन्त्रीलाई ज्ञापन

कैलाली, १७ फागुन । रेशम चौधरीलाई प्रमाण पत्र दिनु पर्ने माग गर्दै थारु समुदायद्धारा बिहीबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फात प्रधानमन्त्रीलाई...पुरा पढ्नुहोस

रेशमलाई सपथ ग्रहण र प्रमाण पत्रकोलागि प्रशासनमा पत्र

कैलाली, १६ फागुन ।जिल्ला अदालत कैलालीले टीकापुर घटनाको अभियोगमा हाल सम्म फरार रहेकाहरुको नाममा म्याद तामिल गरेको छ । बुधबार भएको दोस्रो...पुरा पढ्नुहोस

प्रदेश ७ को मुख्य न्यायाधिवक्तामा उपाध्यायको नाम सिफारिस

कैलाली, १५ फागुन । प्रदेश नंं. ७ को मुख्य न्यायाधिवक्तामा अधिवक्ता कुलानन्द उपाध्यायको नाम सिफारिस भएको छ । नेकपा (माओवादी केन्द्र) प्रदेश...पुरा पढ्नुहोस

रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

कैलाली १४ फागुन। जिल्ला अदालत कैलालीले टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश पर्शराम...पुरा पढ्नुहोस

सांसद रेशम चौधरीले गरे अदालतसामू हाजिर

धनगढी, १४ फागुन । टीकापुर घटनाका अभियुक्त ठहर्याका र कैलाली क्षेत्र नं. १ बाट प्रतिनीधि सभामा निर्वाचित भएका रेशम चौधरीले सोमबार...पुरा पढ्नुहोस

पूर्वजनमुक्ति सेनाका कमाण्डर खाम सुकुम्बासीको उठिबास लगाउने कार्यमा, आन्दोलनमा सुकुम्बासी

धनगढी, १३ फागुन । कैलालीको हरैयाका सुकुम्बासी आन्दोलनमा उत्रेका छन् । फरार सूचीमा रहेका पूर्वजनमुक्ति सेनाका कमाण्डर कालिबहादुर खामले आफूहरुको उठिबास...पुरा पढ्नुहोस

रिहाईको माग गर्दै कोण सभा

धनगढी, ९ फागुन । पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी कैलालीले बुधवार धनगढीस्थित...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...