टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई ध्यानाकर्षण
काठमाण्डौं, ३० फागुन । प्रतिनिधिसभाले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।बुधबारको बैठकमा...पुरा पढ्नुहोस
‘सीकेसँग सम्झौता गर्नेहरु देशद्रोही हुन्’
काठमाडौँ, २७ फागुन । सामाजिक अभियान्ता रतन भण्डारीले कथित स्वतन्त्र मधेसका माग राख्दै आएका सीके राउतसँग केपी ओली नेतृत्व्को सरकारले गरेको...पुरा पढ्नुहोस
‘न्यायालयले हाम्रो राजनीतिक भविष्यलाई द्वन्द्वमा धकेल्ने छैन’
धनगढी, २६ फागुन । टीकापुर हिंसात्मक घटनामा दोषी ठहर भइ ४२ महिना जेल सजाय काटेर थुनामुक्त भएका थरुहट पक्षधर नेता लक्ष्मण...पुरा पढ्नुहोस
टिकापुरमा अर्को बिद्रोह नहोला भन्न सकिन्न : राजेन्द्र महतो
कैलाली, २२ फागुन । टीकापुर घटनाको फैसलामा जिल्ला अदालत कैलालीले रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टी,...पुरा पढ्नुहोस
टीकापुर घटना मुद्धाको फैसला : रेशम सहित ११ जनालाई जन्मकैद, लक्ष्मण र लाहुराम सहित १२ जनालाई थुना मुक्त
धनगढी, २२ फागुन । जिल्ला अदालत कैलालीले टीकापुरमा भएको हिंसात्मक घटनाका दोषिलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश पर्शुराम भट्टराईको एकल...पुरा पढ्नुहोस
क्रान्तिकारी पत्रकारद्वार आयोगको ध्यानाकर्षण
काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेललाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै क्रान्तिकारी पत्रकार संगठनले मानव अधिकार...पुरा पढ्नुहोस
टीकापुर घटना : बहस जारी, एक साताभित्रै फैसला हुने सम्भावना
धनगढी, १७ फागुन थरुहट÷थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा घटेको टीकापुर घटनाको मुद्दामा बहस जारी रहेको छ । जिल्ला अदालत कैलालीका...पुरा पढ्नुहोस
एनसेलमाथिको आक्रमणको जिम्मा नेकपाले लियो
काठमाडौँ, १२ फाल्गुन । ललितपुरको नख्खुमा रहेको केन्द्रीय कार्यालय र देशभर एनसेल माथि गरिएको आक्रमणको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ...पुरा पढ्नुहोस
थारु र मधेसी आयोगमा प्रस्तावित अध्यक्षको सुनुवाइ हुँदै
काठमाडौं, १२ फागुन । थारु आयोगको अध्यक्षमा प्रस्तावित विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षमा प्रस्तावित विजयकुमार दत्तको आज सुनुवाइ हुँदैछ ।...पुरा पढ्नुहोस
प्रदेश सांसद रानाद्धारा टीकापुर घटना राजबन्दीको रिहाइको माग
धनगढी, ९ फागुन । राष्ट्रिय जनता पार्टी ९राजपा० बाट सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद् मालामति राना थारुले टीकापुर घटनाका राजबन्दीहरुको रिहाईको...पुरा पढ्नुहोस
मिलनपुर/विपतपुर मुक्त कमैया शिविर ऐन बनेपछि पूर्णरुपले व्यवस्थापन हुन्छः अध्यक्ष
हसुलिया, ७ फागुन । सिंह दरबार गाउँ गाउँ भन्ने चुनाबी नारालाई फ्लो गर्दै कैलारी गाउँपालिकाले मिलनपुर/विपतपुर मुक्त कमैया विशविरमा ६९ औँ...पुरा पढ्नुहोस
फागुन १५ गतेकोे पेसीमा टीकापुर राजबन्दीलाई उपस्थित हुन अदालतको पत्राचार
धनगढी, ५ फागुन । कैलाली जिल्ला अदालतले टीकापुर घटनाका राजबन्दीहरुलाई अदालतमा उपस्थित हुन पत्राचार गरेको छ । राजपा सांसद रेशम चौधरी,...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

