सुदुरपश्चिममा विकास नहुनु पार्टीको न्यून चासो

धनगढी, १४ मंसिर । १२ खरी मिडिया प्रालिले धनगढीमा गरेको मतदाता जागरुपता कार्यक्रममा बोल्दै कैलालीका विभिन्न राजनैतिक पार्टीहरुले एक आर्को पार्टीलाई...पुरा पढ्नुहोस

नेपाली सेनाको गाडी दुर्घटना, १६ जना घाइते, ३ को अवस्था चिन्ताजनक

अछाम, १४ मंसिर । बाजुराको निर्वाचनमा खटिएर फर्कदै गर्दा मंगलबार साँझ नेपाली सेनाको गाडी दुर्र्घटना भएको छ । दुर्घटनामा परी १६...पुरा पढ्नुहोस

नेता ध्रुबलाई षड्‍यन्त्र गरेर गिरफ्तार गराएको नेकपा कैलालीको आरोप

कैलाली, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेताहरुलाई षड्‍यन्त्र गरेर गिरफ्तार गराएको भन्दै आक्रोसित भएका छन् । जिल्ला सचिवालय सदस्य ध्रुब...पुरा पढ्नुहोस

नागरिकता पाउने रोबोटलाई बच्चा जन्माउने चाहना

एजेन्सी, १३ मंसिर । ऊ नागरिकता पाउने विश्वको पहिलो रोबोट हो । सोफिया नामक उक्त रोबोटलाई साउदी अरबले गत महिना नागरिकता...पुरा पढ्नुहोस

चुनाबमे बालबालिकानहे प्रयोग नैकर्ना प्रतिबद्धता

धनगढी,१३ अगहन । विद्यालयहे शान्ति क्षेत्र ओ बालबालिकाहे चुनावमे प्रयोग करे नाइपैना कहटी राजनितिक दल, नागरिक समाज प्रतिबद्धता जनैले बाटै । बुधके...पुरा पढ्नुहोस

दाङमा बम बिस्फोट, घाइते भएका म्यादी प्रहरीको मृत्यू

दाङ, १३ मंसिर । बम बिस्फोटबाट घाइते भएका म्यादी प्रहरी तुलसीपुर–१२ उरहरीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको छ । तुलसीपुरमा मंगलबार...पुरा पढ्नुहोस

तराजुमा तौलेर मत दिनुस्ः रविन्द्र मिश्र

धनगढी, १२ मंसिर । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मतदाताहरुलाई तराजुमा तौलेर मत दिन आग्रह गरे । मंगलवार आयोजित सो पार्टीको...पुरा पढ्नुहोस

गिरफ्तारी बढेपछि नेकपाका अछाम इन्चार्जको प्रश्नः प्रतिरोध गर्नैपर्ने हो ?

अछाम, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज शेरबहादुर बिक ‘दर्शन’ले शान्तिपूर्ण राजनीतिक गतिविधिमा समेत रोक लगाएर संसदीय व्यवस्थाको लोकतन्त्र...पुरा पढ्नुहोस

प्रदेश नम्बर सातको प्रादेशिक राजधानी धनगढीलाई बनाउछुँः लक्ष्मण थारु

धनगढी, १२ मंसिर । कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका लक्ष्मण थारुले प्रादेशिक राजधानी धनगढीलाई बनाउने घोषण...पुरा पढ्नुहोस

नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावी सभालाई सम्बोधन गर्दै गर्दा तिन वटा बम विस्फोट

ललितपुर, १२ मंसिर । नेकपा एमाले र माओवादी केन्द्रको चुनावी सभामा लगातार तीनओटा बम विस्फोट भएका छन् । गठबन्धनले लतितपुरको लगनखेलमा आयोजना...पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवाको सभामा बम विष्फोट, म्यादी प्रहरी सहित ८ घाइते

दाङ, १२ मंसिर । जिल्लामा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभामा बम विस्फोट भएको छ । दाङको तुल्सीपुमा आयोजित चुनावी सभालाई...पुरा पढ्नुहोस

दलित महिला अधिकार मञ्चद्धारा महिलालाई कानुनी शिक्षा

धनगढी, १२ मंसिर । दलित महिला अधिकार मञ्च कैलालीले दलित तथा सिमान्तकृत समुदायको महिलाहरुलाई महिला मानब अधिकार र कानुनी शिक्षा विषक...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...