रेशम चौधरी चार गुणाभन्दा बढी मतले अगाडी

 

कैलाली, २३ मंसिर । टीकापुर घटनामा अभियुक्त भनिएका रेशम चौधरीले प्राम्भिक मतगणा अनुसार ४२११ मत प्राप्त गर्नु भएको छ । त्यसै गरि एमालेका गरिमा शाह भने १०४१ र कांग्रेसका ईश्वरी न्यौपानेले ६१६ मत पाएकी छन् ।