कैलाली क्षेत्र नं. ५ मा नारदमुनि राना पुनः अगाडी
धनगढी, २३ मंसिर । जारी मत गणनाको ताजा परिणामअनुसार कैलाली क्षेत्र नं. ५ मा प्रधामन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा पुःन १३२० मतले पछाडी भएकी छिन् ।
सुरुवातीदेखि आग्रता लिएका नेकपा एमालेका नारदमुनी रानालाई राणाले केही बेर अगाडी १०२० मतले पर्छारेपनि उनी पुनः १३२० मतको अन्तरले पडाछी परेकी हुन् ।
पछिल्लो मत परिणाअनुसार नारदमुनि राना (एमाले) ११०५४ मत प्राप्त गरेका छन् भने डा. आरजु राणा (काँग्रेस) ९७३४
मत प्राप्त गरेकी छिन् ।













