एमाले कांग्रेसलाई पछि पार्दै रेशम चौधरी

टीकापुर घटनाकामा अभियुक्त भनिएका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम अनुसार अग्रस्थानमा रहेका छन् । राजपाबाट प्रतिनिधिसभाका लागि उम्मेदबार बनेका उनले ५०० मतगणना हुदा ४२५ मत प्राप्त गरेका छन् ।