कैलाली क्षेत्र नं. ३ मा गौरी शंकरको अग्रता कायमै

धनगढी, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको प्रतिनिधिसभा उम्मेदवार गौरीशंकर चौधरी ३ हजार ६ सय २ मतले अग्रता...पुरा पढ्नुहोस

महिलाको पक्षमा बनेको कानुन कार्यन्वयमा धर्मगुरुहरुको प्रतिबद्धता

धनगढी, २४ मंसिर । धार्मिक अगुवा तथा गुरुवाहरु महिलाको पक्षम बनेको कानुनको पालना गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार धनगढीमा ओरेक नेपालद्धारा...पुरा पढ्नुहोस

लक्षित समुदायको माग अनुसार कार्ययोजना बनाउन सरोकारवालको भनाई

धनगढी, २४ मंसिर । गैरसरकारी संघसंस्थालाई सम्बन्धित कार्यक्षेत्रमा गएर आ–आफ्नो कार्ययोजना बनाउनु पर्ने एक कार्यक्रमको सहभागीहरुले बताएका छन् । आतबार धनगढीमा दलित...पुरा पढ्नुहोस

दाङमा तीन थारुको शानदार जित

दाङ २४, मंसीर । दाङको तिन निर्वाचन क्षेत्रबाट प्रतिनिधि तथा प्रदेश सभामा उम्मेद्वारी दिएका तिन थारुले शानदार जित हासील गरेका छन्...पुरा पढ्नुहोस

थारु समुदायमे ढाक बजैना प्रथा कायमे

धनगढी,  अगहन । कार्तिक महिना सुरुवात संगे कैलालीके कैलारी गाउँपालिका–९ बनकनरीके स्थानीय डाङडुलरु थरके थारुहुकनके व्यस्तता बह्रल बा । पुखौैसे ढाक बजैना...पुरा पढ्नुहोस

सबैको ध्यान कैलाली–१ मा केन्द्रीत

कैलाली, २४ मंसिर । हाल सबैको ध्यान कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीत भएको छ । प्रतिनिधि सभा सदस्यको उम्मेदवार एंव...पुरा पढ्नुहोस

५७ हजार मतसहित केपी विजयी, दोब्बरको नजिक पुग्दै प्रचण्ड

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतसहित विजयी भएका छन् । झापा क्षेत्र नं. ५ बाट...पुरा पढ्नुहोस

कैलाली १ को मतगणनामा ढिलाई, मतगणना स्थलमा राजपाका एजेन्टहरुलाई कडाई

धनगढी, २४ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ को मतगणना स्थल कृषि विकास कार्यालयमा राष्ट्रिय जनता पार्टीका एजेन्टहरुलाई प्रवेशमा कडाई...पुरा पढ्नुहोस

प्रधानमन्त्री पत्‍नीलाई हराउँदै कैलाली ५ मा नारदमुनी राना विजयी

धनगढी, २४ मंसिर । प्रधानमन्त्री पत्‍नी आरजु राणा देउवालाई हराउँदै कैलाली क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार नारदमुनी राना विजयी भएका...पुरा पढ्नुहोस

नारायणकाजीलाई हराउँदै गोरखामा बाबुराम भट्टराईको ‘ह्याट्रिक’

गोरखा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी...पुरा पढ्नुहोस

रामजनमलाई पछि पार्दै गौरीशंकर अग्रस्थानमा

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको प्रतिनिधिसभा उम्मेदवार गौरीशंकर चौधरीले अग्रता लिएका छन्। उनले ३०१० मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका...पुरा पढ्नुहोस

बिना मगर दोब्बर मतले अगाडि

कञ्‍चनुपुर, २३ मंसिर । जारी मत गणनाको पछिल्लो परिणाम अनुसार कञ्चनपुर १ बाट उम्मेदवार माओवादी नेतृ बिना मगर दोब्बर मतान्तरले अग्रता...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...