टीम चौराह धनगढी र काठमाण्डौ गोल्डेन्स् विजय
कैलाली, १९ चैत । धनगढीमा जारी डीपीएल अन्तरर्गत आज भएका दुई वटा खेलमा टीम चौराह धनगढी र काठमाण्डौ गोल्डेन्स् विजय भएका...पुरा पढ्नुहोस
बँदेलको आक्रमणबाट वन अधिकृत घाइते
कञ्चनपुर, १८ चैत । कञ्चनपुर जिल्ला वनका अधिकृत जिवछ यादव बँदेलको आक्रमणमाबाट घाइते भएका छन् । सिद्धनाथ सामुदायिक वन, ब्रह्मदेवको उत्तरतर्फको वनमा...पुरा पढ्नुहोस
कैलाली, १८ चैत । मेडिकल कलेज निर्माण गर्ने भन्दै रेडियन्ट ग्याँस उद्योग सञ्चालनमा ल्याईएपछि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का...पुरा पढ्नुहोस
थारु यूवालाई मन बलियो बनाई लोकसेवाको तयारी गर्न आग्रह
कैलाली, १८ चैत । थारु कल्याणकारिणी सभा कैलालीद्धारा थारु युवाहरुको लागि लोक सेवा तयारी कक्षा शुरु गरेको । यहि चैत २० गतेदेखि...पुरा पढ्नुहोस
महेन्द्रनगर युनाइटेड बिजयी
धनगढी, चैत्र १८ । बलियो टोली विराटनगर किंग्सलाई ३३ रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेडले ?स्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ मा विजयी सु?वात...पुरा पढ्नुहोस
फोनिज कैलाली अध्यक्षमा लखन चौधरी
कैलाली, १७ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलाली अध्यक्षमा पत्रकार लखन चौधरी सर्वसहमत चयन भएका छन् । शनिबार सम्पन्न...पुरा पढ्नुहोस
धनगढीमा ‘विन्दास मिडिया अवार्ड’ हुने
धनगढी, १७ चैत । थारु भाषा, कला, साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले धनगढीमा विन्दास मिडिया अवार्ड २०७५ हुने भएको छ...पुरा पढ्नुहोस
साहित्यिक–सांस्कृतिक देश दर्शन अभियान सुरु
कैलाली, १५ चैत । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा साहित्यिक–सांस्कृतिक देश दर्शन अभियान सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट पानसमा दिप प्रज्वलन...पुरा पढ्नुहोस
महिला मैत्री कानुन बनाउन कुनै कसुर बाँकी राख्दैनः मुख्य मन्त्री भटट्
कैलाली, १५ चैत । सात नम्वर प्रदेशस्तरिय महिला मंच २०७४ कार्यक्रममा मुख्य मन्त्री त्रिलोचन भटटले महिला मैत्री कानुन बनाउन प्रदेश सरकारले...पुरा पढ्नुहोस
महिला अधिकार संस्थागत गर्न ‘महिला मंच’ भोलीबाट सुरु
धनगढी, १४ चैत । महिला माथी हुने कुरिती कुस्कारको अन्त्य संगै महिला अधिकारलाई संस्थागत गर्न ७ नम्वर प्रदेश स्तरिय महिला मंच...पुरा पढ्नुहोस
प्रदेश सातमा चार वटा कानुन निर्माण
कैलाली, १४ चैत । सविधान अनुसार प्रदेश सरकारले तत्काल निर्माण गर्नुपर्ने २२ वटा कानुन मध्ये चार वटा कानुन निर्माण भएको जनाइएको...पुरा पढ्नुहोस
एउटै भवनमा दुई मन्त्रालय, काम गर्न असहज
कैलाली १४ चैत । प्रदेश सातमा मन्त्रीहरुको पदबाहली भएको डेर महिना भएपनि अझै मन्त्रालयहरु व्यवस्थीत हुन सकेका छैनन् । मन्त्रालय व्यवस्थापन हुन...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

