थारु कल्याणकारिणी सभाको नगर र क्षेत्रीय अधिबेशन सम्पन्न

धनगढी, १९ साउन थारु कल्याणकारिणी सभाको नगर र क्षेत्रीय अधिबेशन सम्पन्न शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट नगर कमिति र क्षेत्र नं....पुरा पढ्नुहोस

बलात्कारीलाई हदै सम्मको कार्बाहीको माग गर्दै अधिकारकर्मीद्धारा विरोध ¥याली

धनगढी, १९ साउन । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिय बालिका बलात्कारपछि हत्या भएको घटनाको सहि तरिकाले अनुसन्धान गरि अपराधीलाई...पुरा पढ्नुहोस

महिला मानब अधिकारकर्मीद्धारा स्थलगत अनुगमन

धनगढी, १८ साउन । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया बालिका बलत्कारपछि हत्या भएको घटनाका महिला मानब अधिकारकर्मीहरुले स्थलगत अनुगमन...पुरा पढ्नुहोस

पत्रकार धानुकमाथि आक्रमण, घटनाप्रति संघ संस्थाको विज्ञप्ती मार्फत भत्र्सना

धनगढी, १८ साउन । दिनेश एफएमका तातो बहस कार्यक्रम सञ्चालक नवराज धानुकमाथी बिहिबार साँझ धनगढीमा आक्रमण भएको घटना प्रति विभिन्न संघ संस्थाले...पुरा पढ्नुहोस

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघमा सञ्जु चौधरी

कैलाली, १८ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कैलालीको प्रथम जिल्ला सम्मेलनमा सञ्जु चौधरीको नेतृत्वमा २७...पुरा पढ्नुहोस

सेनाका जम्दारदेखि तलिमका सञ्चालक सम्म ठगी घटनामा पक्राउ

धनगढी, १७ साउन । प्रहरी प्रधान कार्यालयलगायत सरकारी कार्यालयका छाप र दस्तखत किर्ते प्रयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच...पुरा पढ्नुहोस

बालिका बलात्कारपछि हत्या गरेको आरोपमा दुई पक्राउ

धनगढी, १७ साउन । कञ्चनपुरमा १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बालिकालाई...पुरा पढ्नुहोस

मानव बस्तीमा गोहीको त्रास

धनगढी, १७ साउन । कैलाली जिल्लाको केही बस्तीमा गोहीको त्रास बढेको छ । बाढीबाट अतिप्रभावित भजनी र टीकापुर नगरपालिकामा गोही आउन...पुरा पढ्नुहोस

मानब बेचबिखनको ट्रान्जिट बन्दै प्रदेश ७ को नाका

धनगढी, १७ साउन । प्रदेश नं. ७ का नाकाहरु महिला तथा बालबालिका बेचविखमा बृद्धि भईरहेको छ । खुला सिमाना र कमजोर...पुरा पढ्नुहोस

अनेम संघ क्रान्तिकारीद्वारा बलात्कारीलाई हदैसम्म कारवाहीको माग

धनगढी, १६ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गर्दै अखिल नेपाल...पुरा पढ्नुहोस

सामूहिक बलात्कार पछि गर्भवती बाख्रीको मृत्यु, ८ पक्राउ

एजेन्सी । दिनहुँ महिला बलात्कारको घटना बढ्दो छ । कलिला बालिकादेखि वृद्धा महिलासम्म बलात्कार हुने गरेका छन् । सामूहिक बलात्कार गर्ने...पुरा पढ्नुहोस

सेवा केन्द्रको पदभार ग्रहण

कैलाली, १६ साउन । धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको १६औं साधारण सभाबाट जनकराज पाण्डेको अध्यक्षतामा भएको कार्यसमिति सदस्यहरुको...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...