नेकपा कैलालीका नगर इन्चार्ज पक्राउ
धनगढी, २९ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी घोडाघोडी नगरपालिकाका नगर ईन्चार्ज छविलाल ओली धर्ति प्रक्राउ परेका छन् ।
नेपाल बन्दको आह्वान गरेको विप्लव समूहका नेता कार्यकर्तालाई प्रक्राउ गर्ने क्रममा प्रहरीले उनलाई प्रक्राउ गरेको हो ।
उनलाई घोडाघोडी नगरपालिका ४ सिम्थरीको जंगलवाट प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।













