सुदूरपश्चिम प्रदेशमा जातिय छुवाछुत लगायतका विकृति हटाऊ अभियानको आवश्यक : प्रधानमन्त्री वली

धनगढी, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उनले यस प्रदेशमा रहेको छाउपडी प्रथा, जातिय छुवाछुत लगायतका विभिन्न विकृति र विसंगति...पुरा पढ्नुहोस

संक्रमकालिन न्याय, मेलमिलाप तथा द्धन्द्ध समाधानका लागि जिल्ला संवाद

धनगढी, ८ फागुन । संक्रमकालिन न्याय, मेलमिलाप तथा द्धन्द्ध समाधानका लागि जिल्ला संवादमा द्धन्द्ध पीडित महिलाहरुको प्रजन्न स्वास्थ्य समस्या जटिल भएकोले...पुरा पढ्नुहोस

मुक्त कमैयाद्धारा सञ्चालित दौना बेवरी सहकारी नमुना बन्दै

जोशीपुर ८ फागुन । जोशीपुर–३ रामनगर मुक्त कमैयाहरुद्धारा सञ्चालित दौना बेवरी बचत तथा ऋण सहकारी संस्था नमुनाकैरुपमा फस्ताइरहेको छ । २०७० सालमा...पुरा पढ्नुहोस

कमैया बस्तीमा समस्याको पोकोः घर अन्ध्यारो, स्वास्थ्य उपचार शून्य

धनगढी, ७ फागुन । कैलारी गाउँपालिका वडा नं. ७ मिलनपुर मुक्त कमैया शिविर समस्यै समस्याले गुज्रिरहेको छ । २०६४ सालदेखि बसोबास...पुरा पढ्नुहोस

डीपीएल फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरियाको प्रतिस्पर्धा हुने

धनगढी, ७ फागुन । प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरिया टिम प्रतिस्पर्धा गर्ने भएको छ । ड्रिम फाप्ला...पुरा पढ्नुहोस

मिलनपुर/विपतपुर मुक्त कमैया शिविर ऐन बनेपछि पूर्णरुपले व्यवस्थापन हुन्छः अध्यक्ष

हसुलिया, ७ फागुन । सिंह दरबार गाउँ गाउँ भन्ने चुनाबी नारालाई फ्लो गर्दै कैलारी गाउँपालिकाले मिलनपुर/विपतपुर मुक्त कमैया विशविरमा ६९ औँ...पुरा पढ्नुहोस

‘नगर शिक्षा ऐन चाडै कार्यान्वयनमा आउँछ’

धनगढी, ६ फागुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगरशिक्षा ऐन पास भैसकेकाले चाँडै कार्यान्वयनमा ल्याईने बताएका छन् । सोमबार सिडलिङ्ग जोन...पुरा पढ्नुहोस

६० प्रतिशत योजनाको काम हुँदै

धनगढी, ६ फागुन । कैलालीको कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार हसुलियामा सम्पन्न भएको छ । गाउँपालिका...पुरा पढ्नुहोस

सिंचाई अभावले ७० बर्षदेखि जमिन बाझैँ

कालिकोट, ६ फागुन । जिल्लाको खाँडाचक्र नगरपालिका–६ को माथिल्लो सेरवाडामा सिंचाई सुबिधाको अभावले ७० बर्षदेखि १ हजार हेक्टर जमिन बाझैँ रहेको...पुरा पढ्नुहोस

सुदूरपश्चिम महोत्सवमा ३ करोड भन्दा बढी कारोवार, २ लाख दर्शकले गरे अवलोकन

धनगढी, ५ फागुन । यहि माघ २१ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव २०७५ आइतवार सम्पन्न भएको छ । समापन कार्यक्रमको प्रमुख अतिथि...पुरा पढ्नुहोस

बलात्कारको आरोपमा प्रहरी सइ पक्राउ

मुगु, ५ फागुन । बलत्कारको आरोपमा नेपाल प्रहरीका सइलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको छ । शुक्रबार साँझ सापटी लिएको...पुरा पढ्नुहोस

फागुन १५ गतेकोे पेसीमा टीकापुर राजबन्दीलाई उपस्थित हुन अदालतको पत्राचार

धनगढी, ५ फागुन । कैलाली जिल्ला अदालतले टीकापुर घटनाका राजबन्दीहरुलाई अदालतमा उपस्थित हुन पत्राचार गरेको छ । राजपा सांसद रेशम चौधरी,...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...