सिकलसेल विरामीहरुको चाप बढ्दै, राज्यबाट पाउनुपर्ने सेवा न्यून भएको गुनासो
धनगढी, १४ फागुन । सुदूरपश्चिम प्रदेशको सबै भन्दा ठूलो अस्पताल सेतिअञ्चल अस्पतालमा सिकलसेल एनिमिया रक्त अल्पताका विरामीहरुको चाप बढ्दै गईरहेको बताइएको...पुरा पढ्नुहोस
मातृभाषामा प्रकाशित सञ्चार माध्यमलाई विशेष सहुलियतको माग
कैलाली, १३फागुन । नेपाल पत्रकार महासंघको पोखरामा भएको विधान अधिबेशनले मातृभाषामा प्रकाशित प्रसारित सञ्चार माध्यमहरुलाई प्रोत्साहनका लागि विशेष सहुलियतको व्यवस्था गर्न...पुरा पढ्नुहोस
एनसेलमाथिको आक्रमणको जिम्मा नेकपाले लियो
काठमाडौँ, १२ फाल्गुन । ललितपुरको नख्खुमा रहेको केन्द्रीय कार्यालय र देशभर एनसेल माथि गरिएको आक्रमणको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ...पुरा पढ्नुहोस
थारु र मधेसी आयोगमा प्रस्तावित अध्यक्षको सुनुवाइ हुँदै
काठमाडौं, १२ फागुन । थारु आयोगको अध्यक्षमा प्रस्तावित विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षमा प्रस्तावित विजयकुमार दत्तको आज सुनुवाइ हुँदैछ ।...पुरा पढ्नुहोस
द्धन्द्ध प्रभावित महिलाहरुलाई सीपको खाँचो
धनगढी, ११ फागुन । शसस्त्र द्धन्द्धको बेला पीडित भएका महिलाहरुलाई सीपको खाँचो रहेको बताएका छन् । संक्रमकालिन न्याय, मेलमिलाप तथा द्धन्द्ध समाधानका...पुरा पढ्नुहोस
विकास निर्माणकोलागि वित्त पत्रकारिताको आवश्यक
धनगढी, ११ फागुन । सुदूरपश्चिम प्रदेशको विकास निर्माणको वित्त पत्रकारिताको आवश्यक रहेको बक्ताहरुको भनाई छ । नेपाल पर्यटन पत्रकार महासंघ कैलालीको जिल्ला...पुरा पढ्नुहोस
कार्यबोझ जति महिलालाई (फोटो फिचर)
कालीकोट, ११ फागुन । कालिकोटका अधिकांस महिलाहरु घरायसी कामदेखि विकास निर्माणमा व्यस्त हुन्छन् । पुरुष प्रायः कमाईका शिलशिलामा जिल्ला बाहिर भएका...पुरा पढ्नुहोस
डिपीएलको उपाधी अत्तरियालाई
धनगढी, ११ फागुन । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सीवाईसी अत्तरियाले पाएको छ । शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले...पुरा पढ्नुहोस
प्रेम दिवसको अबसरमा यामाहाको हरेक स्कुटरमा ब्रान्डेड गिफ्ट
धनगढी, १० फागुन । यामाहा कम्पनीले महिला तथा किशोरीहरुकोलागि Fastrack Watch, Guess Perfume,Revlon Make up kit,Handbag,Sunglass र किशोरहरुलाई Fastrack watch,Titan Wallet,Digicom...पुरा पढ्नुहोस
‘ढेर स्थानीय तहमे कामकाजी मातृभाषा बनेसेकी’
धनगढी, १० फागुन । धनगढी उप–महानगरपालिकाके नगरप्रमुख नृप बहादुर वड सुदूरपश्चिम प्रदेशके ८८ स्थानीय तह मन्से ढेर तहमे कामकाजी मातृभाषा बनाई...पुरा पढ्नुहोस
बालविबाहका कारण शिक्षामा ठूलो क्षति
हसुलिया, १० फागुन । कैलारी गाउँपालिका ५ सपना नगर मुक्त कमैया शिविरमा सानो उमेरमै भागि विबाह गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको...पुरा पढ्नुहोस
प्रदेश सांसद रानाद्धारा टीकापुर घटना राजबन्दीको रिहाइको माग
धनगढी, ९ फागुन । राष्ट्रिय जनता पार्टी ९राजपा० बाट सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद् मालामति राना थारुले टीकापुर घटनाका राजबन्दीहरुको रिहाईको...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

