मानव विकास सुचंकाकमा नेपाल १४७ औ स्थान
काठमाडौं, २४ मंसिर । नेपाल विश्व मानव विकास सुचंकाकको मध्यम श्रेणीमा परेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले आज सार्वजनिक...पुरा पढ्नुहोस
सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु
कैलाली, २० मंसिर । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय सम्मेलनको उदघाटन नेपाल कम्युनिस्ट...पुरा पढ्नुहोस
पशुचिकित्सकको बलात्कारपछि हत्या गर्ने चारै जनालाई प्रहरीले गोली ठोक्यो
एजेन्सी, २० मंसिर । दक्षिण भारतको हैदरावादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरु ‘प्रहरी इन्काउन्टर’ मा...पुरा पढ्नुहोस
सञ्जु चौधरी बनिन् भारोउत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला
काठमाण्डौं, १९ मंसिर । नेपालकी सञ्जु चौधरीले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् ।...पुरा पढ्नुहोस
राधा कृष्ण मुक्तकमैया शिविरलाई नगरपालिकाले व्यवस्थित बास बसाउने निर्णय
कैलाली, १९ मंसिर । धनगढी उपमहानगरपालिका र मुक्तकमैयाबीच जग्गाको विषयमा उत्पन्न विवाद टुंगो लागेको छ । उपमहानगरपालिकाले वडा नं. ८ स्थित राधाकृष्ण...पुरा पढ्नुहोस
‘न्याय दिने निकायका प्रमुखमाथि नै अन्याय’
कैलाली, १८ मंसिर । हिंसा पीडित महिलाहरु आफू न्यायको खोजीमा न्यायलय पुग्दा मजाक बनाउने गरेको दुखेसो पोखेका छन् । केही महिना अगाडी...पुरा पढ्नुहोस
विद्यालय स्तरीय बालविवाह, बहुविवाह र लागुऔषधविरुद्ध प्रशिक्षण
धनगढी, १६ मंसिर । कैलारी गाउँपालिकाको न्यायिक समितिले विद्यार्थीलाई बालविवाह, बहुविवाह र लागुऔषधविरुद्धको सचेतनामूलक प्रशिक्षण प्रदान गरेको छ । समितिले गाउँपालिकाभरि रहेका...पुरा पढ्नुहोस
छाउगोठमा एक महिलाको मृत्यु
अछाम, १६ मंसिर । अछामको साँफेबगर नगरपालिका ३ की २१ वर्षिया पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा मृत्यू भएको छ । छाउगोठमा...पुरा पढ्नुहोस
बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट
बैतडी, १५ मंसिर । बोक्सीको आरोपमा एक महिलामाथि कुटपीट भएको छ । बैतडीका ४० वर्षिय नाम परिवर्तन माथि कुटपीट भएको हो...पुरा पढ्नुहोस
कैलाली, १५ मंसिर । सुदूरपश्चिममा वडाध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा ५ स्थान नेकपा र २ स्थान नेपाली काँग्रेसको विजय भएको छ...पुरा पढ्नुहोस
ट्रक र एम्बुलेन्स ठोक्किँदा सात जनाको मृत्यु
सुनसरी, १५ मंसिर । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ । वीरगंजबाट जाँदै गरेको...पुरा पढ्नुहोस
नेफिन कैलालीको आठ वर्षपछि जिल्ला सम्मेलन, अध्यक्षमा सुकवीर
धनगढी, १४ मंसिर । आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन समिति कैलालीको आठ वर्ष पछि चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

