रेडक्रस सोसाइटीद्वारा खाद्य सामग्री हस्तान्तरण
हसुलिया, ६ वैशाख । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले आज कैलारी गाउँपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । बन्दाबन्दीमा समस्यामा परेका विपन्न...पुरा पढ्नुहोस
फ्रान्सबाट फर्किएकी संक्रमित युवती सञ्चो भइन्
काठमाडौं, ६ वैशाख । नेपालमा दोस्रो संक्रमित युवती निको भएर घर फर्केकी छन् । चैतको ४ गते फ्रान्सबाट नेपाल आएकी ती...पुरा पढ्नुहोस
लम्कीका कोरोना संक्रमित युवा निको हुँदै, ४ जनाको पछिल्लो रिपोर्ट ‘पोजेटिभ’
धनगढी, ६ वैशाख । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ५ जना कोरोना भाइरस संक्रमितमध्ये १ जना युवक निको हुँदै...पुरा पढ्नुहोस
कोरोनाबाट एक हप्तामा ५२ हजारको मृत्यू, हाल साढे एक लाख नाघ्यो
कैलाली, ५ वैशाख । कोरोना भाईरसका कारण पछिल्लो एक हप्तामा ५० हजारको मृत्यू भएको छ । विश्व तथ्यांक अनुसार चैत २८ गते...पुरा पढ्नुहोस
कर्णाली प्रदेशका गृहमन्त्री लकडाउन अनुगमनमा, बबईमा अलपत्र परेका ८० जनाको उद्दार
सुर्खेत, ५ बैशाख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले लकडाउनको अनुगमनमा निस्केका छन् । सुर्खेतको छिन्चुमा रहेको क्वारेन्टाइन...पुरा पढ्नुहोस
नेपालमा आमा छोरासहित एकै दिन १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो
काठमाडौं, ५ वैशाख । भारतीय नागरिकसहित नेपालमा एकै दिन १४ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । चितवनका आमा छोरासहित नयाँ १४...पुरा पढ्नुहोस
हसुलियामा रहेको क्वारेन्टाइन अनुगमन
हसुलिया, ५ वैशाख । कैलालीको हसुलियास्थित दिपेन्द्र माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनको आज अनुगमन गरिएको छ । कैलारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले क्वारेन्टाइनको...पुरा पढ्नुहोस
धनगढी उप–महानगरपालिकाद्धारा पत्रकारका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण
धनगढी, ५ बैशाख । धनगढी उप–महानगरपालिकाले कोरोना भाइरस ( कोभिड-१९) को जोखिमबाट बच्नका लागि पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उप–महानगरपालिकाले...पुरा पढ्नुहोस
कोरोना अपडेट : विश्वभर १ लाख ४६ हजार बढिको मृत्यु, भारतमा साढे चार सय पुग्यो
कैलाली, ५ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट १ लाख ४६ हजार ८४१ जनाको मृत्यु भएको छ...पुरा पढ्नुहोस
भजनी नगरपालिकाद्वारा बिपन्न घरपरिवारलाई राहत
कैलाली, ५ बैशाख । भजनी नगरपालिकाले कोरोना भाइरसको कारण लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गरी खाने अति विपन्न घरपरिवारलाई खाद्यान्न वितरण...पुरा पढ्नुहोस
सामूहिक बलात्कारको आरोपमा पक्राउ परेकाहरुको अनुसन्धान सुरु
कैलाली, ४ वैशाख । कैलालीमा सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका सबैको अनुसन्धान सुरु भएको छ । धनगढीकी १७ वर्षीया किशोरीलाई...पुरा पढ्नुहोस
धनगढीमै परीक्षण गरिएका दुई जनाको रिपोर्ट पोजेटिभ, पुनः परिक्षणको लागि काठमाडौं पठाइयो
धनगढी, ४ वैशाख । धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। तर दुबै...पुरा पढ्नुहोस
कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध...
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...
