भारतमा एकैदिन भेटिए २३९४ संक्रमित, बेलायत र नेदरल्याण्डमा निको हुनेको संख्या शून्य
कैलाली, २० वैशाख । भारतमा कोरोनाभाइरसको संक्रमण तिब्रगतिले बढिरहेको छ । त्यहाँ शुक्रबार एकैदिन २३ सय ९४ नयाँ संक्रमित भेटिएका थिए...पुरा पढ्नुहोस
बाँके र रुपन्देहीमा पनि भेटिए कोरोना, नेपालमा संक्रमित संख्या ५९ पुग्यो
काठमाडौं, १९ वैशाख । नेपालमा थप दूई जनाको कोरोना पुष्टि भएको छ । रुपन्देही र बाँकेका २५ र ६० वर्षीय पुरुषमा...पुरा पढ्नुहोस
बन्दाबन्दी अबधिको सम्पूर्ण व्याज मिनाहा गर्न उद्योग वाणिज्य संघको आग्रह
धनगढी, १९ बैशाख । कैलाली उद्योग वाणिज्य संघले कोरोना रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीका कारण उद्योग, व्यापार क्षेत्र धराशायी भएकोले...पुरा पढ्नुहोस
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन
काठमाडौं, १९ वैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानीसमेत रहेकी गायिका रानुदेवीको आज ८३...पुरा पढ्नुहोस
आज श्रमिक दिवस : स्थानीय सरकारको सन्देश, बन्दाबन्दीमा कसैको रोजगारी नखोसियोस्
धनगढी, १९ बैशाख । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभ...पुरा पढ्नुहोस
अलबिदा ! बलिउड अभिनेता ऋषि कपुर
बलिउडका अभिनेता ऋषि कपुरको निधन भएको छ। ६७ वर्षीय कपुरको मुम्बईको अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेका...पुरा पढ्नुहोस
थप तीन जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितहरुको संख्या ५७ पुग्यो
काठमाडौं, १७ बैशाख । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका...पुरा पढ्नुहोस
बन्दाबन्दीको एक महीनाः कैलालीमा १२ महिलाद्वारा आत्महत्या, पाँच घटनामा दुरुत्साहनको जाहेरी
कैलाली, १७ वैशाख । घटना १ : कैलालीको घोडाघोडी नगरपालिका–५ की २३ वर्षीया तुल्सी घर्ती क्षत्री ९चौधरी० ले नयाँ वर्षको पहिलो दिन...पुरा पढ्नुहोस
मुक्त कमैया परिवारलाई राहत
हसुलिया, १७ वैशाख । बन्दाबन्दीका कारण समस्यामा परेका मुक्त कमैया परिवारलाई राहत वितरण गरिएको छ । मुक्त कमैया महिला विकास मञ्चको सहयोगमा...पुरा पढ्नुहोस
सामाजिक विकास सचेत समाजद्धारा पाँच थान पीपीई सहयोग
हसुलिया, १६ वैशाख । सामाजिक विकास सचेत समाज (सीएसएसडी) धनगढीले कैलारी गाउँपालिकाको कार्यालयलाई पाँच थान व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) सहयोग गरेको...पुरा पढ्नुहोस
थरुहट मोर्चाद्वारा काठमाडौंमा अलपत्र परेका ७२७ जनालाई राहत
कैलाली, १६ वैशाख । बन्दाबन्दीमा काम नपाएपछि भोकभोकै बस्न बाध्य मजदुर र घर फर्किन नसकेका विद्यार्थी गरि ७५२ जनालाई थरुहट थारुवान...पुरा पढ्नुहोस
रौतहटमा थप दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५४ पुग्यो
रौतहट, १६ वैशाख । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही...पुरा पढ्नुहोस
केहि वर्ष अगाडीदेखि नै विभिन्न स्थानमा उनिसँग भेट भैरहन्थ्यो तर चिनजान बोलचाल भने थिएन...
दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...
कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...
कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...
कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...
दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...
अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...
कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...
श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...
