बन्दाबन्दीमा थारु बस्ती, बच्चादेखि जवान घरयासी काममै व्यस्त (फोटो फिचर)

धनगढी, ६ जेठ । बन्दाबन्दीको बेला भजनी नगरपालिकाको थारु गाउँमा बच्चादेखि जवान सबै घरयासी काममै व्यस्त भएका छन् । यो बेला खेतमा मल ओसार्ने, घर लिपपोत गर्ने, झारु काट्न जाने काममा यहाँका स्थानीय व्यस्त भएको देखिन्छ ।