अविरल वर्षाले कैलालीको पुर्वी क्षेत्र जलमग्न, सयौं घर डुवानमा (तस्वीरसहित)
कैलाली, १४ साउन । अविरल वर्षापछि आएको बाढीले कैलालीको पुर्वी क्षेत्र डुबानमा परेको छ । जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर...पुरा पढ्नुहोस
तीन दिनदेखि वेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला
धनगढी, १३ साउन । कैलालीमा तीन दिनदेखि वेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर...पुरा पढ्नुहोस
सुदूरपश्चिममा फेरी केरोना संक्रमित बढ्ना थाले, आज मात्रै ८० जनामा पुष्टि
धनगढी, १३ साउन । सुदूरपश्चिममा फेरी केरोना संक्रमित बढ्न थालेका छन् । मंगलबार प्रदेश भरि ८० जनामा कोरोना पुष्टि भएको हो...पुरा पढ्नुहोस
छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
डडेल्धुरा, १२ साउन । डडेल्धुरामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका –१ बस्ने बुुवाले आफ्नै...पुरा पढ्नुहोस
धनगढी स्थित गुरही चोकमा गुरही अस्राउँदै थारू यूवतिहरु (फोटो फिचर)
धनगढी, १० साउन । पश्चिमा थारूहरुले शनिबार गुरही पर्व मनाएका छन् । गुरही अस्राए (सेलाए) पछि गाउँघरमा रहेका रोगव्याधी, महामारी सबै...पुरा पढ्नुहोस
जिल्लाको १८ स्थानीय तह मध्ये सबै बढि काम गरेको नगरप्रमुख रीनाकुमारी
गौर, ९ साउन । रौतहटको मौलापुर नगरपालिलाकी प्रमुख रीनाकुमारी साहले अब्बल नेतृत्वको उदाहरण दिएकी छिन् । प्रदेश नम्बर २ मै एक मात्र...पुरा पढ्नुहोस
तीन टयाक्टर, काठ सहित ५ जाने पक्राउ
धनगढी, ८ साउन। जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले तीन वटा टयाक्टर, काठ सहित ५ जानालाई पक्राउ गरेको छ । कैलालीको धनगढी...पुरा पढ्नुहोस
सामाजिक दूरी कायम गर्दै गुरही पर्व मनाउन सखी सञ्जालको अनुरोध
धनगढी, ७ सावन । सामाजिक दूरी कायम गरी यस वर्ष गुरही पर्व मनाउन सखी सञ्जाल कैलालीले सबैमा अनुरोध गरेको छ ।...पुरा पढ्नुहोस
सुदूरपश्चिममा कोरोनासँगै खाद्य संकटको ‘महामारी’
कैलालीको कैलारी गाउँपालिका– ६ की बुढीकला परियार (५०) को दुई छोरा–बुहारी, ७ नातिनातिनासहित १३ जनाको परिवार छ। भारतमा काम गर्ने दुई...पुरा पढ्नुहोस
कैलालीका चार स्थानमा प्रेस कुकर बम फेला, सेनाद्धारा डिस्पोज
कैलाली, ६ साउन । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक राखिएको बम डिस्पोज गरिएको...पुरा पढ्नुहोस
घोडाघोडी नगरपालिकाको पार्किङमा राखिएको गाडिमा आगजनी
कैलाली, ६ साउन । कैलालीको घोडाघोडी नगरपालिकाको पार्किङमा राखिएको गाडीमा आगजनी भएको छ । रातिको समयमा अज्ञात समुह आएर आगजनी गरिएको...पुरा पढ्नुहोस
गाउँपालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री हस्तान्तरण
हसुलिया, ५ असार । कोरोना भाइरस रोकथाम र नियन्त्रण अभियान अन्तर्गत कैलारी गाउँपालिकालाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्नेक्रम जारी रहेको छ...पुरा पढ्नुहोस
कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध...
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...
