कालिकोटमा पहिरोमा परी ९ को मत्यु

कालिकोट, १४ साउन । कालिकोटको नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ४ र ७ मा गए राति पहिरोले घर पुर्दा ९ जनाको मृत्यु...पुरा पढ्नुहोस

डुवान क्षेत्रमा थरुहट मोर्चा राहत बाड्ने तयारी गर्दै

कैलाली, १४ साउन । अविरल वर्षापछि आएको बाढीले कैलालीको भजनी, जोशीपुर टीकापुर, कैलारी गाउँपालिका लगायत क्षेत्र डुबानमा परेको छ । डुवानमा...पुरा पढ्नुहोस

अविरल वर्षाले कैलालीको पुर्वी क्षेत्र जलमग्न, सयौं घर डुवानमा (तस्वीरसहित)

कैलाली, १४ साउन । अविरल वर्षापछि आएको बाढीले कैलालीको पुर्वी क्षेत्र डुबानमा परेको छ । जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर...पुरा पढ्नुहोस

तीन दिनदेखि वेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला

धनगढी, १३ साउन । कैलालीमा तीन दिनदेखि वेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर...पुरा पढ्नुहोस

सुदूरपश्चिममा फेरी केरोना संक्रमित बढ्ना थाले, आज मात्रै ८० जनामा पुष्टि

धनगढी, १३ साउन । सुदूरपश्चिममा फेरी केरोना संक्रमित बढ्न थालेका छन् । मंगलबार प्रदेश भरि ८० जनामा कोरोना पुष्टि भएको हो...पुरा पढ्नुहोस

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

डडेल्धुरा, १२ साउन । डडेल्धुरामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका –१ बस्ने बुुवाले आफ्नै...पुरा पढ्नुहोस

धनगढी स्थित गुरही चोकमा गुरही अस्राउँदै थारू यूवतिहरु (फोटो फिचर)

धनगढी, १० साउन । पश्चिमा थारूहरुले शनिबार गुरही पर्व मनाएका छन् । गुरही अस्राए (सेलाए) पछि गाउँघरमा रहेका रोगव्याधी, महामारी सबै...पुरा पढ्नुहोस

जिल्लाको १८ स्थानीय तह मध्ये सबै बढि काम गरेको नगरप्रमुख रीनाकुमारी

गौर, ९ साउन । रौतहटको मौलापुर नगरपालिलाकी प्रमुख रीनाकुमारी साहले अब्बल नेतृत्वको उदाहरण दिएकी छिन् । प्रदेश नम्बर २ मै एक मात्र...पुरा पढ्नुहोस

तीन टयाक्टर, काठ सहित ५ जाने पक्राउ

धनगढी, ८ साउन। जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले तीन वटा टयाक्टर, काठ सहित ५ जानालाई पक्राउ गरेको छ । कैलालीको धनगढी...पुरा पढ्नुहोस

सामाजिक दूरी कायम गर्दै गुरही पर्व मनाउन सखी सञ्जालको अनुरोध

धनगढी, ७ सावन । सामाजिक दूरी कायम गरी यस वर्ष गुरही पर्व मनाउन सखी सञ्जाल कैलालीले सबैमा अनुरोध गरेको छ ।...पुरा पढ्नुहोस

सुदूरपश्चिममा कोरोनासँगै खाद्य संकटको ‘महामारी’

कैलालीको कैलारी गाउँपालिका– ६ की बुढीकला परियार (५०) को दुई छोरा–बुहारी, ७ नातिनातिनासहित १३ जनाको परिवार छ। भारतमा काम गर्ने दुई...पुरा पढ्नुहोस

कैलालीका चार स्थानमा प्रेस कुकर बम फेला, सेनाद्धारा डिस्पोज

कैलाली, ६ साउन । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक राखिएको बम डिस्पोज गरिएको...पुरा पढ्नुहोस

थारू पहिरनको मौलिकतासंगै बाँसुरीको धुनमा ‘टङ्कु’

दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...

वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, सरसफाइमा विशेष ध्यान दिन आग्रह

कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...

कटानको जोखिममा हौसलपुर झोलुङ्गे पुल 

कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...

सोया प्रोटिन अण्डा भन्दा राम्रो हुन्छ ? के भन्छन् विज्ञहरू ?

कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...