कैलालीमा पनि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु हुने
धनगढी, २२ साउन । गृह मन्त्रालयको निर्देशनपछि कैलाली जिल्लामा पनि आजदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने बताइएको छ ।...पुरा पढ्नुहोस
टीकापुर राजबन्दी परिवारलाई थरूहट मोर्चाद्वारा खाद्यान्न सहयोग
धनगढी, २१ साउन । थरूहट थारूवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका राजबन्दीहरु परिवारलाई खाद्यान्न (चामल) सहयोग गरेका छ । साउन १४ गते आएको...पुरा पढ्नुहोस
क्वारेन्टाइन व्यवस्थापनमा खटिएका तीन जनामा कोरोना पुष्टि
कैलाली, २१ साउन । पछिल्लो अवस्थामा कोरोना संक्रमण समुदाय स्तरमा समेत देखा पर्न थालेको छ । कैलालीको कैलारी गाउँपालिका–१, स्थित दीपेन्द्र...पुरा पढ्नुहोस
१२ वर्षमुनि र ६० वर्ष माथिका व्यक्ति घर बाहिर ननिस्कन आग्रह
काठमाडौं, १८ साउन । सरकारले १२ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। मुलुकमा बन्दाबन्दी खुला गरेपछि कोरोना...पुरा पढ्नुहोस
कैलालीमा बाढीको वितण्डाः घरबार विहिन बनेका स्थानीको सडकमा बास
कैलाली, १७ साउन । कैलालीको भजनी नगरपालिका–६ नवलपुरकी ४० वर्षीया ललिता चौधरीको परिवारले खाना खान नपाएको तीन दिन भइसक्यो। अविरल वर्षाका...पुरा पढ्नुहोस
बाढीले बगाएर बेपत्ता भएका दुई जनाको शव भेटियाे, एक जना अझै बेपत्ता
धनगढी, १६ साउन । कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीले बगाएर बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । भजनी नगरपालिका...पुरा पढ्नुहोस
अछामको रामारोशन गाउँपालिकाको तीन सय घरपरिवार पहिरोको जोखिममा
अछाम, १६ साउन । अछामको रामारोशन गाउँपालिकामा तीन सय घर परिवार पहिरोको जोखिममा छन् । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण...पुरा पढ्नुहोस
बाढि प्रभावितलाई थरुहट/थारुवान मोर्चाद्वारा राहत
कैलाली, १६ साउन । अविरल वर्षापछि आएको बाढीले कैलालीको अति प्रभावित क्षेत्र भजनी जेशीपुर दोस्रो दिन सम्मपनि डुवानमै थियो । डुवान...पुरा पढ्नुहोस
बाढीले छ हजार घर डुवानमा, ३ जना बेपत्ता
धनगढी, १४ साउन । कैलालीमा बुधबार आएको बाढीले छ हजार ३२० घरपरिवार डुवानमा परेका छन् भने ३ जना बेपत्ता भएका छन्...पुरा पढ्नुहोस
निर्मला पन्तको बलात्कार मुद्दामा हदम्याद सकियो, बलात्कारमा अभियोजन नै नहुने चिन्ता
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको मुद्दामा बलात्कारको कसूरबारे अभियोजन हुने सम्भावना कम देखिएको छ। १० साउन २०७५ मा घटना भएको...पुरा पढ्नुहोस
हुलाकी रोड भत्केर चार जना बेपत्ता
कैलाली, १४ साउन । अविरल वर्षापछि आएको बाढीले कैलालीको भजनीमा हुलाकी रोड भत्केर एक जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी...पुरा पढ्नुहोस
कैलारी गाउँपालिकामा विपद् व्यवस्थापन लेखाजोखा सम्बन्धी तालिम
हसुलिया, १४ साउन । कैलालीको कैलारी गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायलाई विपद् व्यवस्थापन सम्बन्धी द्रूत लेखाजोखा विश्लेषण सम्बन्धी तालिम दिइएको...पुरा पढ्नुहोस
दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...
कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...
कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...
कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...
दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...
अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...
कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...
श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...
विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...
