कोरोनाका कारण धनगढीमा थप एक महिलाको मृत्यु
धनगढी, १८ वैशाख । कोरोना भाइरस संक्रमणबाट धनगढीमा थप एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की ३८...पुरा पढ्नुहोस
कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने साढे चौविस सय सवारी साधन नियन्त्रणमा
कैलाली, १८ वैशाख । कैलालीमा यहि १६ गते देखि शुरु भएको निषेधाज्ञालाई उल्लंघन गर्ने २ हजार ४५७ सवारी साधनलाई नियन्त्रणमा लिइएको...पुरा पढ्नुहोस
सेती प्रादेशिक अस्पतालमा ५७ जना जटिल विरामी, अक्सिजनको हाहाकार
कैलाली १८ वैशाख । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना संक्रमित जटिल अवस्थाका विरामीले भरिएको छ । गत...पुरा पढ्नुहोस
शुक्रबार देशभरिका ५७ सय जनामा कोरोना पुष्टि, ३३ को मृत्यु
काठमाडौं, १७ वैशाख । शुत्र,बार देशभरिमा थप पाँच हजार ७२७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ छ भने ३३ जनाको ज्यान...पुरा पढ्नुहोस
देशको २२ जिल्लाका अस्पतालमा बेड छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, १७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लाका अस्पतालमा अब बेड उपलब्ध गराउन नसकिने अवस्था...पुरा पढ्नुहोस
भारतमा कोरोना संक्रमणबाट दुई सातामा ५० पत्रकारको मृत्यु
काठमाडौं, १७ वैशाख । कोरोना संक्रमणबाट भारतमा दुई सातामा ५० पत्रकारले ज्यान गुमाएका छन्। अहिलेसम्म नेपालमा सात तथा संसारभर एक हजार...पुरा पढ्नुहोस
सुदूरपश्चिममा बिहीबर मात्रै ११ जना संक्रमितको मृत्यु
कैलाली, १६ वैशाख । सुदूरपश्चिम प्रदेशमा विहीबार मात्रै ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यू हुनेमा कैलालीका ६, कञ्चनपुरका तीन,...पुरा पढ्नुहोस
पत्रकार महासंघ डडेल्धुराको भवनमा वन कार्यालयले लगायो डोजर
कैलाली, १६ वैशाख । नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डिभिजन वन कार्यालयले डोजर प्रयोग गरेर क्षति पु¥याएको छ। बिहीबार जानकारी...पुरा पढ्नुहोस
देशभरमा कोरोना संक्रमणबाट एकै दिन ३५ जनाको मृत्यु
काठमाडौं, १६ वैशाख । कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५ जना...पुरा पढ्नुहोस
कैलाली र कञ्चनपुरगरि एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यू
कैलाली, १६ वैशाख । कैलाली र कञ्चनपुर गरि एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यू भएको छ । धनगढी उपमहानगरपालिका वडा...पुरा पढ्नुहोस
कैलाली र कञ्चपुरमा निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?
कैलाली, १६ वैशाख । सुदूरपश्चिम प्रदेशको सबै भन्दा बढि जोखिम जिल्ला कैलाली र कञ्चनपुरमा (आज) देखि एक हप्ताको लागि निषेधाज्ञा जारी...पुरा पढ्नुहोस
बागमती प्रदेश सरकारमा सरस्वती बस्नेत पहिलो महिला मन्त्री
काठमाडौं, १५ वैशाख । बागमती प्रदेश सरकारमा पहिलो पटक महिला मन्त्री नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रीको रुपमा सरस्वती बस्नेतले...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

