भित्र्याउन नसकेको बाली

हाम्रो समाजमा हरेक कुराको बर्गिकरण गरिएको छ । धानगहुँ रोप्नेदेखि बाली भित्र्याउनलाई पनि निश्चित समय तोकिएको छ । धानको बाली मंसिर...पुरा पढ्नुहोस

कमरेड ! तिमीलाई मेरो यो उपहार कालो झण्डा स्वीकार्नु ल

कमरेड ! आज तिमीलाई मेरो यो उपहार दिनु त मसँग अरु केही छैन म दाम चढाए ढोग्न पनि सक्दिन घाम लुकाएर भाग्न पनि सक्दिन बस् !...पुरा पढ्नुहोस

अक्षरहरू

अक्षरहरू अझै पनि जाग्राम छन् । किन कि लुटेराहरूले देश लुटिरहेछन् निरङ्कुशहरूले दमन लादिरहेछन् बलात्कारीहरू देशमाथि बलात्कार गरिरहेछन् विचरा ! निरीह अक्षरहरू कसरी निदाउन सक्छन् यो भयावह रात...पुरा पढ्नुहोस

देशमा गृहयुद्धको बिउ रोप्दैछ सरकार !

म लुकेर होइन खुलेर भन्छु ! विवेकशील का जन्मदाता !! देशमा गृहयुद्धको बिउ रोप्दैछ सरकार ! यदि थारुलाई कैद हुन्छ भने सरकारी बर्दिमा गुन्डागर्दि गर्दै...पुरा पढ्नुहोस

दमित आवाज : बिद्रोहको ज्वाला बोकी उठ्नु पर्छ हामी

बिद्रोहको ज्वाला बोकी उठ्नु पर्छ हामी क्रूर–दमन टेक्दै अब जुट्नु पर्छ हामी लाठी–भाला, बर्छा–खुडा यही हाम्रो हतियार परी आए उठ्छ अझै शासकहरु होसियार हत्या गर्छौ...पुरा पढ्नुहोस

कृष्ण सेन ‘इच्छुक’ का कविता : प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै तिमी भन्छौ, गाऊ न गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौ । हाम्रा विचारहरूमा प्रतिबन्ध...पुरा पढ्नुहोस

गुलाफलाई साक्षी राखी खुशीको बहार मागीन्

आज उनले मेसेज मार्फत उपहार मागीन् । जिन्दगीभरि नछुट्टिने मायाको संसार मागीन् । तिमी र म एकअर्काको लागि बनेका हौ भनी, गुलाफलाई साक्षी राखी...पुरा पढ्नुहोस

डहिटान अंगना सुनसान

डहिटान अंगना सुनसान होगैल छुनछुन मंजिरक् छन्कार घेल्टुङ्ग घेल्टुङ्ग मन्डरक् टार ठुम्मुक ठुम्मुक् पुठ्ठा डुम्कैना उलर उलर मन्डरा बजैना उह हेरी, डहिटान अंगना सुनसान होगैल । डेहुरारीक् खेखरी...पुरा पढ्नुहोस

बिर्सेंर हाँस्छ मानिस

मरेको मान्छेलाई बिर्सेंर हाँस्छ मानिस मनमारी दिने मान्छेलाई बारम्बार सम्झेर मरी दिन्छ मानीस मानिस तिमी अजब गजब मानीस मानिस तिमी अजब गजब मानिस फलाम……., बारम्बार गल्छ इस्पात बन्छ बारम्बार मरेर मानीस इस्पात...पुरा पढ्नुहोस

हजारौं रहर बोक्के नेंगटुँ

हजारौं रहर बोक्के नेंगटुँ इ देशमे । सपनक् शहर बोक्के नेंगटुँ इ देशमे । यडि भेटैम कलेसे बुद्धहे जरुर कहम, शान्तिके खबर बोक्के नेंगटुँ...पुरा पढ्नुहोस

चलिरहेछन् अभियान

यहाँ चलिरहेछन् अभियानहरू चलिरहन्छन् अभियानहरू आमा कुटिईरहन्छिन् बोक्सीको आरोपमा कुनामा पसेर पछ्यौरीले मुख छोपेर रुँदै छिन्, बहीनी तड्पदैछिन् काला कोठरीमा दिदी रुँदै सडकमा न्यायका लागि भौतारिदैछिन् अनि,...पुरा पढ्नुहोस

कस्लाइ कस्लाइ सुन्नु

कोहि सुन्दरी जिताउन लागेका छ्न कोहि निर्मलालाई न्याय दिलाउन लागेका छ्न यता अन्तरास्ट्रिय अभियान चलेको छ मलाइ पनि सुन अब कुरा आयो सरकार कस्लाइ कस्लाइ...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...