गुलाफलाई साक्षी राखी खुशीको बहार मागीन्
आज उनले मेसेज मार्फत उपहार मागीन् ।
जिन्दगीभरि नछुट्टिने मायाको संसार मागीन् ।
तिमी र म एकअर्काको लागि बनेका हौ भनी,
गुलाफलाई साक्षी राखी खुशीको बहार मागीन् ।
दुर्जनकुमार चौधरी
कैलारी गा.पा.–६, बेनौली कैलाली
पहुरा थारु दैनिक धनगढी, कैलाली













