देशमा गृहयुद्धको बिउ रोप्दैछ सरकार !
म लुकेर होइन खुलेर भन्छु !
विवेकशील का जन्मदाता !!
देशमा गृहयुद्धको बिउ रोप्दैछ सरकार !
यदि थारुलाई कैद हुन्छ भने सरकारी
बर्दिमा गुन्डागर्दि गर्दै सोझा थारुहरुलाई
मार्ने उनिहरुको घर जलाउने गुन्डा प्रहरी
हरुलाई किन कार्बाही हुदैन ?
ए सरकार !
उत्पिडितको आवाज दबाएर देशमा शान्ति
को सपना देख्छ ? यदि त्यस्तो हो भने देश
मा यिनिहरुले गृहयुद्धको निम्तो पक्का दिदैछ !
हे सरकार अब लक्ष्मण को बाण सिधा लाग्छ !!
थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ













