सुदूरपश्चिम महोत्सव माघ २१ गतेदेखि हुने
धनगढी, ६ माघ । सुदूरपपश्चिम ‘महोत्सव २०७५ सुदूरपश्मिाञ्चल क्षेत्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेला’ यहि माघ २१ गतेदेखि शुरुहुने भएको...पुरा पढ्नुहोस
मजगाउँमा थारु संग्रालय बनाउँछौं : नगरप्रमुख साँउद
धनगढी, ५ माघ । गोदाबरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले गोदाबरी नगरपालिकामा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनको लागि मजगाउँमा थारु संग्रालय बनाउने...पुरा पढ्नुहोस
सामाजिक उत्तरदायीत्वको क्षेत्रमा सहयोग गर्न नगरप्रमुखको आग्रह
धनगढी, ५ माघ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामाजिक उत्तरदायीत्वका क्षेत्रमा सहयोग गर्न नगरका सहकारी संस्थासंग आग्रह गरेका छन् । संगम...पुरा पढ्नुहोस
सुजुकी बर्गम्यान १२५ स्कूटर विक्री शुरु
धनगढी, ३० पुस । प्राप्ति अटो इन्टरप्राइजेज धनगढीले सुदूरपश्चिममा सुजुकी बर्गम्यान १२५ स्कूटर बजारमा ल्याएको छ । ईन्टरप्राइजेजले सोमबार धनगढीमा स्कूटरको लञ्चिङ...पुरा पढ्नुहोस
बेतबाँसले फेरिएको जीवनशैली, मासिक ३० हजारसम्मको आम्दानी
धनगढी, २६ पुस । कैलारी गाउँपालिका ५ छोटी पलियाका ३४ वर्षिय सोचमति चौधरीको जीवनशैलीमा बेतबाँसले फेरबदल ल्याइदिएको छ । ग्रामिण क्षेत्र त्यो...पुरा पढ्नुहोस
विकास र प्रवद्र्धनको लागि महोत्सव
धनगढी, २३ पुस । सुदूरपश्चि प्रदेशको विकास र प्रर्वद्धनको लागि सुन्दर सुदूरपश्चिम महोत्सव सञ्चालन भएको छ । प्रदेशको पर्यटन, कृषि तथा कला...पुरा पढ्नुहोस
प्रारम्भिक कक्षा पढाईकालागि विद्यालयलाई २ लाख अनुदान
धनगढी, २२ पुस । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमले गुणस्तरीय प्रारम्भीक कक्षा पढाईका लागि कैलालीका १७९ विद्यालयलाई प्रति विद्यालय २ लाख...पुरा पढ्नुहोस
मुक्तकमैया महिला विकास मञ्चद्धारा १६ जनालाई सामाग्री हस्तान्तरण
धनगढी, २१ पुस । मुक्तकमैया र सिमान्तकृत समुदायको सामाजिक आर्थिक शसक्तिकरणका लागि १६ जनालाई नास्ता पसल सामाग्री हस्तान्तरण गरिएका छ । एफसिएको...पुरा पढ्नुहोस
सहकारी ऐन र ऐलानी जमिनको लालपुर्जाबारे छुट्टै नीति बनाउँनुपर्छ : नगरप्रमुख वड
धनगढी, २१ पुस । धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले सहकारी ऐन र ऐलानी जमिनको लालपुर्जाबारे छुट्टै नीति बनाउँनु बताए । नमस्ते बचत...पुरा पढ्नुहोस
भादा होमस्टेलाई गुरु योजना अनुसार विकास गर्छौं : सांसद राना
धनगढी, १७ पुस । थारु होमस्टे गाउँ भादा महोत्सव २०७५ आज (सोमबार) देखि शुरु भएको छ । महोत्सबको उद्घाटन गर्दै सांसद...पुरा पढ्नुहोस
भादा महोत्सवको उद्घाटन सांसद नारदमूनि रानाले गर्ने
धनगढी, १६ पुस । थारु होमस्टे गाउँ भादा महोत्सव २०७५ को आठौं संस्करणको तयारी पूरा भएको छ । महोत्सवको उद्घाटन सांसद नारदमूनि...पुरा पढ्नुहोस
विदेशको कमाईले स्वदेशमा काठेपूल निर्माण
धनगढी, १२ पुस । कृष्णपुर नगरपालिका वडा नंं ९ का दुई जना यूवा मिलेर विदेशमा कमाएको पैसाले काठेपूल निर्माण गरेका छन्...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

