‘थारु लेहेंगा’ विश्वको सूचिकरणमा

धनगढी, ५ भदौं । थारु पहिरन लेहेंगा र चोलियाप्रति पछिल्लो समय थारु गैर थारु सबैमा क्रेज बढेको छ । लोप हुनै...पुरा पढ्नुहोस

गुरही भव्यरुपले सम्पन्न (फोटो फिचरसहित)

धनगढी, ३१ साउन । पश्चिम नेपालका थारु समुदाय नाग पञ्चमीसँगै गुरही (गुरिया) पर्व भव्यरुपले मनाएका छन् । विहीबार धानगढीमा आयोजित पर्वलाई...पुरा पढ्नुहोस

‘गुरही’लाई राज्यले स्वीकार्यो त ?

थारु समुदाय आफैमा कला संस्कृतिका खानी हुन् । यो समुदाय परापूर्व कालदेखि नै विभिन्न कला संस्कृति, नाँचगान खानपिन गरि रमाईलो गर्ने...पुरा पढ्नुहोस

रानाथारुले मनाउदै आएको तीजमा पहिलो पटक स्थानीय बिदा

धनगढी, २९ साउन । पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बसोबास रहेको आदिवासी रानाथारुले मनाउदै आएको तीजमा पहिलो पटक स्थानीय विदा पाएका छन्...पुरा पढ्नुहोस

‘हरेरी महोत्सव २०७५’ तयारी तिब्र

धनगढी २९ साउन । सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी थारु समुदायले सामूहिक रुपमा गर्दे आएको हरेरी पूजालाई ‘हरेरी महोत्सव...पुरा पढ्नुहोस

सांगीतिक क्षेत्रमा थारु गायक चौधरी तहल्का मच्चाउँदै

रूपन्देही, २८ साउन । रूपन्देहीको शुद्धोधन गाउँपालिका वार्ड न १, सिसै घर भएका थारु गायक सरगम चौधरी सांगीतिक क्षेत्रमा तहल्का मच्चाएका...पुरा पढ्नुहोस

थारुको मौलिक भेषभुषा व्यवसायिकतातिर लम्किदै

दाङ, ६ असार । कुनै बेला दाङ आदिवासी थारु समुदायको बस्तीका रुपमा चिनिन्थ्यो । तर, पछिल्लो समयमा पहाडदेखि तराईमा बसाइसराइ गर्ने...पुरा पढ्नुहोस

नेपालमै पहिलो ‘राना थारु होमस्टे’

कञ्चनपुर, २ असार । नेपालमा कैलाली र कञ्चनपुरमा मात्रै राना थारुको बसोबास छ । राना थारुहरुले आफूलाई सुचिकृतमा पार्नको लागि राज्यलाई...पुरा पढ्नुहोस

‘म मोडलिङ्गको लागि जन्मेको हो’

धनगढी चौराहमा जन्मनुभएकी दिपा शर्मा पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा सक्रिय रहेकी छन् । सानो उमेर देखि कलाकारिता क्षेत्रमा लाग्ने आफनो रुची...पुरा पढ्नुहोस

कपिलबस्तुमा थारु सांगीतिक माहोलसँगै नयाँ कलाकार जन्मिदै

कपिलवस्तु २० जेठ । बिगत एक दशक देखि पत्रकारितासँगै सांगीतिक क्षेत्रमा लागेका सञ्चारकर्मी तथा अग्रज चर्चित राष्ट्रिय गायक श्री निवास चौधरीको...पुरा पढ्नुहोस

पर्यटन प्रर्वद्धनमा थारु कला संस्कृतिको स्थान

धनगढी, ७ जेठ । प्रदेश नं. ७ मा कैलाली र कञ्चनपुर जिल्लामा थारु समुदायको बसोबास छ । यो समुदायसंग आफ्नै हातले...पुरा पढ्नुहोस

‘बेहडा बाबालाई पर्यटनसंग जोड्नुुपर्छ’

धनगढी, ३ जेठ । यहि जेठ १० गते देखि धनगढी उप–महानगरपालिका वडा नं १५ रामपुरमा गंगादशहराको अवसरमा बेहडा बाबा मेला लाग्ने...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...