सुदूरपश्चिममा कोरोना संक्रमित संख्या २१ पुग्यो, जसमा १४ जना भारतबाट आएका थिए

धनगढी, १५ जेठ । बिहिवार चार जना भारतबाट आएका पुरुषमा संक्रमण पष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित संख्या २१ पुगेको छ...पुरा पढ्नुहोस

कोरोना अपडेट : एकै दिन १५६ थपिएसंगै कुल संक्रमित संख्या १ हजार ४२ पुग्यो ५ जनाको मृत्यु (जिल्लागत विवरण सहित)

काठमाडौं, १५ जेठ । नेपालमा बिहीबार दिउसो १५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या...पुरा पढ्नुहोस

‘सुधारिएको नक्सासंगै थरुहट आन्दोलनले उठाउँदै आएको धारापनि संशोधन होस्’

कैलाली, १४ जेठ । थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजक लक्ष्मण थारुले नेपालमा नयाँ नक्सा जारी गरेसंगै थरुहट आन्दोलनले उठाउँदै आएको माग...पुरा पढ्नुहोस

धानको वियाड राख्नामा सहयोगी भूमिका खेल्दै महिला (फोटो फिचर)

कैलाली, १४ जेठ । विश्वमै कोरोना महामारी फैलिएको बेला नेपालमा पनि उत्तिकै त्रास छ । देशमा बन्दाबन्दी भएको ६५ औं दिन...पुरा पढ्नुहोस

एकैदिन ११४ जना संक्रमित थपिए, कुल संख्या ८८६ मृत्यू हुने ४ पुग्यो

काठमाडौं, १४ जेठ । नेपालमा एकै दिन ११४ जना कोरोनाभाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...पुरा पढ्नुहोस

काँखमा बच्चा च्यापेर नेपाल फर्किने महिलाहरूको विजोग

कैलाल, ११ जेठ । सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ। रोजगारीको शिलशिलामा भारत गएका नेपालीहरु बन्दाबन्दीको कारण नेपाल...पुरा पढ्नुहोस

महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानकर्षण : बन्दाबन्दीको बेला जोखिममा परेकाहरुको लागि टोल फ्रि नम्बरको माग

धनगढी, ११ जेठ । कोरोना भाइरस संक्रमणको कारण मुलुक बन्दाबन्दी भएको आज ६२ औं दिनमा कैलालीका महिला मानव अधिकार रक्षक सञ्चालले...पुरा पढ्नुहोस

राष्ट्रिय एकता खलबल्याउने संशोधन : थरुहट मोर्चा

कैलाली, १० जेठ । संविधान संशोधनको धारा ९ उपधारा (२) को अनुसूची ३ संगै अरु धारापनि संशोध हुनु पर्ने थरुहट थारुवान...पुरा पढ्नुहोस

मुलुकभर शुक्रबार ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

काठमाडौं ९ जेठ । शुक्रबार एकै दिन ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...पुरा पढ्नुहोस

सुदूरपश्चिममा पुनः थपिए ५ कोरोना संक्रमित, थुनुवामै देखिएपछि प्रहरी कार्यालय ‘सील’

कैलाली, ९ जेठ । सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित निको भइ घर फर्केको केही सातापछि पुनः शुक्रबार एकैचोटी ५ जनामा...पुरा पढ्नुहोस

कोरोना अपडेट : एक हप्ता भित्रै तीन जनाको मृत्यू, मुलुकभर स‌ंक्रमितको संख्या ४ सय ४४ पुग्याे

काठमाडौं, ८ जेठ । नेपालमा कोरोको भाईरस (कोभिड १९) तिब्रगतिले फैलिरहेको छ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको...पुरा पढ्नुहोस

थारून्के मरुवा ओ सामाजिक सम्वन्ध

विषय प्रवेश हर साल जेठ असार महिना सुरु हुइलागे टे हमार आजा घरक सक्कु लर्कन बाज ओ लसुन गु‘ठके घेंचामे माला घलाडेहे...पुरा पढ्नुहोस

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...

मूलाकोट गढी : जहाँ अध्यात्म, इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम

पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी)  भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...

कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

कैलाली । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि...

लुतो फाल्ने दिन (श्रावण सङ्क्रान्ति)

नेपालका विभिन्न भागमा मनाइने एउटा प्राचीन लोकपरम्परा हो। यस दिनलाई विशेष गरी छालासम्बन्धी रोग,...

थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक

धनगढी । खेतीपातीमा रमाउने भूमिपुत्र थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम...